RASTRIYA SWATANTRA PARTY BIRGUNJ

RASTRIYA SWATANTRA PARTY BIRGUNJ राष्ट्रिय स्वतन्त्र पार्टी (बिरगंज) RASTRIYA SWATANTRA PARTY (BIRGUNJ)

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश पौडेल)ज्यू तथा राष्ट्रिय स्वतन्त्र पा...
17/08/2026

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश पौडेल)ज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति एवं सिरहा–४ का माननीय सांसद तपेश्वर यादवज्यू भोलि मधेश प्रदेशका प्रमुख प्राकृतिक तथा पर्यटकीय क्षेत्रहरूको अनुगमन तथा स्थलगत निरीक्षणका लागि आउनुहुने कार्यक्रम रहेको जानकारी गराइन्छ।

यस अवसरमा सबै माननीय ज्यु, राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश समिति, सम्पूर्ण जिल्ला समिति, क्षेत्रीय समिति, नगर समिति, गाउँपालिका/वडा तहका समिति तथा रास्वपामा आस्था, विश्वास र शुभेच्छा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई आवश्यक समन्वय एवं सहभागिताका लागि हार्दिक जानकारी गराइन्छ।

स्थान: Classic Banquet(ब्यारेक नजिक)
समय: ७:०० बजे बिहान (२०८३/०४/३०)

17/08/2026
🐍 नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 💐🙏❤️हर हर महादेव! 🔱
17/08/2026

🐍 नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 💐🙏❤️

हर हर महादेव! 🔱

प्रतिनिधि सभासदस्य मा.हरि पन्त ज्यूको स्वकीय सचिवको लागि आवेदन आह्वान ।
09/08/2026

प्रतिनिधि सभासदस्य मा.हरि पन्त ज्यूको स्वकीय सचिवको लागि आवेदन आह्वान ।

04/08/2026

ग्यास अभावको विषयमा समितिको बैठकमा गर्जिए सांसद माननीय हरि पन्त (बुद्धिप्रसाद पन्त) पर्सा क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हुन्। उनी हालै रास्वपा पर्साको जिल्ला सभापतिमा पुनः निर्वाचित भएका हुन ।

15/07/2026

🚩 श्री गहवा माईको चौथो रथ यात्रा 🚩

यही मिति २०८३ साल असार ३२ गते आयोजना हुन गइरहेको श्री गहवा माईको चौथो रथ यात्रामा सम्पूर्ण भक्तजन तथा श्रद्धालुहरूलाई हार्दिक निमन्त्रणा।

भक्ति, आस्था र उत्साहले भरिएको यस पावन रथ यात्रामा सहभागी भई माता गहवा माईको कृपा र आशीर्वाद प्राप्त गरौं।

सम्पूर्ण भक्तजन तथा श्रद्धालुहरूको गरिमामय उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।

🙏 जय गहवा माई! 🙌

🙏जया माता दी🙏🙏

15/07/2026
केन्द्रीय सदस्य पदको उम्मेदवार "महमद महमुदिन आलम"Aman Alam– महमद महमुदिन आलमकेन्द्रीय सदस्य पदकी उम्मेदवार9801128528    ...
22/06/2026

केन्द्रीय सदस्य पदको उम्मेदवार "महमद महमुदिन आलम"
Aman Alam

– महमद महमुदिन आलम
केन्द्रीय सदस्य पदकी उम्मेदवार
9801128528

Address

Birgunj, Brj , Birganj , Parsa
Birgunj
O977

Alerts

Be the first to know and let us send you an email when RASTRIYA SWATANTRA PARTY BIRGUNJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share