Manakari Samaj

Manakari Samaj Organization that functions with the premise of human rights and social justice as a prerequisite for peace, social justice, and sustainable development.

सेवा नै धर्म हो' समय को गति संगै जिबनको यात्राक्रममा आज आफ्नो बैबाहिक जिबनयात्रा लाई सफलताको साथ 25वसन्त पार गर्दैगर्दाक...
03/01/2024

सेवा नै धर्म हो' समय को गति संगै जिबनको यात्राक्रममा आज आफ्नो बैबाहिक जिबनयात्रा लाई सफलताको साथ 25वसन्त पार गर्दैगर्दाको खुशियालिमा टोखा-६ धापासी निबासी श्री जगत गुरुङ र मिनु गुरुङ ज्यु ले यस मनकारि समाज सस्था द्वारा सुन्दरिजल स्थित दृस्ठिबिहिन हरुको लागि सिरक र न्यानो कपडा वितरण गर्नु भएको ले उहाँ हरुलाइ बैबाहिक जिबनको शुभकामना सहित धन्यवाद 🙏🙏

मनकारी समाजद्वारा पितृहरुको आत्मा शान्तिको कामना गर्दै आज गोकर्णश्वोर- 1 नयाँ पाटि स्थित  दृष्टि बिहिन आमा घरमा 50जनाको ...
03/01/2024

मनकारी समाजद्वारा पितृहरुको आत्मा शान्तिको कामना गर्दै आज गोकर्णश्वोर- 1 नयाँ पाटि स्थित दृष्टि बिहिन आमा घरमा 50जनाको समुहलाइ बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरियो
मनकारी समाज
अध्यक्ष

सहयोगी हातहरु
09/05/2022

सहयोगी हातहरु

Blood Grouping and warm clothes distribution program by Manakari Samaj on Rastriya Adharbhut Bidhyalaya, Goathswor-Chitw...
07/01/2022

Blood Grouping and warm clothes distribution program by Manakari Samaj on Rastriya Adharbhut Bidhyalaya, Goathswor-Chitwan
We feel really happy that we are successfully heading towards our goal.

We must learn to broaden our hearts! After all, what a person carries after death is only a "self." It is the heart that...
11/10/2021

We must learn to broaden our hearts! After all, what a person carries after death is only a "self." It is the heart that connects relationships in the world to the end of blood or emotion, let's do things that make our heart happy! On the auspicious occasion of nepalese "Bijaya Dashami 2078",Mankari Samaj organized a program to distribute new clothes to the little girls at Simanepal Children's Ashram.We would thank all the helping hearts and hands for this program.🙏🙏🙏

" सेवा नै धर्म हो " कोभीड को कहर ले बिश्व रोइरहेको बेला हाम्रो देश नेपाल अछुतो रहन सकेन , कोभिड  कहर  संगै  हाम्रो देश न...
20/06/2021

" सेवा नै धर्म हो "
कोभीड को कहर ले बिश्व रोइरहेको बेला हाम्रो देश नेपाल अछुतो रहन सकेन , कोभिड कहर संगै हाम्रो देश नेपालको हरेक क्षेत्रमा बाढिपहिरो ले अर्को बज्रपात परेको छ,यसरी एकपछी अर्को महामारिले हजारौं ब्यक्तिहरु घरबारविहीन भइ भोकोपेट लिएर चिच्याइरहेको जो कोहि ले हेर्न र सुन्न पक्कै सक्दैनौ । त्यसैले यो पिडाले छटपटाइ रहेको ठाँउसम्म पुगेर केही मलमरुपि सहयोगि हातहरु अगाडी बडाउने कोशिश यो सस्था ले पनि(मनकारी समाज)गर्दैछ। यसमा हरेक ब्यक्ति संघ सस्था जो कोहि को साथ र सपोट को खाचो पर्दछ ,ईच्छुक सहयोगिमनहरुले अाफुले कमाएको केही रकम सहयोगको लागि छुट्याउनु भएको छ भने हामी हाम्रो सस्था(मनकारी समाज)बाट हजुरको सहयोग रकम सहिठाउमा सहयोगको लागि पु,्याउने प्रतीबधता गर्दछौ ।अाउनुहोस एकजुट हौ । जय मनकारि
अध्यक्ष
हिरा श्रेष्ठ
9841867289
9851245844

कोभीड १९ को माहामारिमा हाम्रो यस (मनकारी समाज)सस्था ले चालेको कदमले केही दुखी गरिब असाहाय र भोको पेटहरुलाई  अझै निरन्तरत...
10/06/2021

कोभीड १९ को माहामारिमा हाम्रो यस (मनकारी समाज)सस्था ले चालेको कदमले केही दुखी गरिब असाहाय र भोको पेटहरुलाई अझै निरन्तरता सेवा, सहयोग पुगोस भन्ने भावना को साथ पोखरा निबासी (हाल न्युजिल्यान्ड मा रहनु भएका )अति मिलनसार तथा समाजसेवी सुस्मा श्रेष्ठ बज्राचार्य र सन्तोष बज्राचार्य ज्यु ले रु ५१११ सहयोग प्रदान गर्नु भएको छ । हजुर हरु प्रती धन्यबाद प्रकट गर्दछौ । साथै आगामि दिनहरुमा पनि हजुर हरुको साथ र सहयोग को अपेक्षा गर्दछौ ।
मनकारी समाज
9841867289/9851245844 सम्पर्क गर्नुहोला ।

हाम्रो काम लाई बिस्वास गरि निशुल्क भोजन  सेवा सुत्केरी  तथा जेष्ठ नगरिक अपांगता भयकालाइ खध्यन्न सहयोग अभियान साथै अन्य स...
09/06/2021

हाम्रो काम लाई बिस्वास गरि निशुल्क भोजन सेवा सुत्केरी तथा जेष्ठ नगरिक अपांगता भयकालाइ खध्यन्न सहयोग अभियान साथै अन्य सहयोग को लागि गङगबु स्थित कोहिनुर हेल्थ केयर परिवार द्वारा नगद रु ५००० सहयोग गर्नु भएको छ ।हरुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।।।भोलिका दिनहरुमा पनि हजुर हरुको साथ र सहयोग को अपेक्षा गर्दछौ। मनकारी समाज
9841867289/9851245844

कोभीड १९ को माहामारिमा हाम्रो यस (मनकारी समाज)सस्था ले चालेको कदमले आज केही दुखी गरिब असाहाय र भोको पेटहरुलाई  सेवा, सहय...
08/06/2021

कोभीड १९ को माहामारिमा हाम्रो यस (मनकारी समाज)सस्था ले चालेको कदमले आज केही दुखी गरिब असाहाय र भोको पेटहरुलाई सेवा, सहयोग पुगेको महसुस गर्दै पोखरा औधोगिक क्षेत्र-१४ हाल यु के मा रहनु भएका अति मिलनसार तथा समाजसेवी प्रेम प्रधान र सम्झना श्रेष्ठ ले रु १०००० सहयोग प्रदान गर्नु भएको छ।अभियानमा सहयोग गरिदिनु हुने सबै-सबैलाई कृतज्ञता तथा धन्यबाद प्रकट गर्दछौ । सहयोग लिन र दिन को लागि 9841867289/9851245844 सम्पर्क गर्नुहोला ।

''सेवा नै धर्म हो'' हाम्रो यस मनकारी समाज ले विभिन्न संघ सस्था संग सहकार्यगर्दै यस बिसमपरिस्थिती मा कोहिपनी भोको पेट रहन...
07/06/2021

''सेवा नै धर्म हो'' हाम्रो यस मनकारी समाज ले विभिन्न संघ सस्था संग सहकार्यगर्दै यस बिसमपरिस्थिती मा कोहिपनी भोको पेट रहन नपरोस भन्ने भावना को साथ निशुल्क भोजन सेवा गरिरहेको छौ। यस (मनकारी समाज)सस्था ले आगामी दिनहरुमा थप सेवा प्रदान गर्न सकोस भन्दै रु ५००० आर्थिक सहयोग गर्नु हुने अत्यन्तै मनकारी,समाजसेवी पोखरा औधोगिकक्षेत्र -१४ निबासी भवानी श्रेष्ठ ज्यु लाई विशेष धन्यवाद साथै सामाजिक कार्यमा हजुरहरुको सहयोगी हात सधैं अगाडि बढन सफल होस शुभकामना ।।

चित्लाङ को अर्गानिक कृषि फार्म  अवलोकन गर्दै मनकारी समाज को टिम
28/03/2021

चित्लाङ को अर्गानिक कृषि फार्म अवलोकन गर्दै मनकारी समाज को टिम

Address

Pashikot
Budha-Nilkantha

Telephone

+9779841867289

Website

Alerts

Be the first to know and let us send you an email when Manakari Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category