27/04/2022
यस बर्दघाट नगरपालिका वार्ड नं 10 मा अब पालो युवाको भन्दै रा.प्र.पा बाट सदस्य पदमा उमेदवार दर्ता गर्नु हुने युवा समाजसेवि, कर्मठ,निडर,जुझारु,सबैको न्यायमा अावाज उठाउनु हुने हाम्रा लोक प्रिय व्यक्ति सन्तोष गैरे लाई अत्यादिक बहुमतले विजय बनाई समाज विकास र परिवर्तनका लागि हलोमा मतदान गरौ।
जय देश जय नरेश
जय राष्ट्रवाद।