राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा बाड न. १३

  • Home
  • Nepal
  • Butwal
  • राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा बाड न. १३

राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा बाड न. १३ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा बाड न. १३, Political Party, tillotama 13, Butwal.

29/08/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदनारुपन्देही क्षेत्र नं. ३ का माननीय सांसद डा. लेखजंग थापाज्यूकी ममतामयी आमाको ९७ वर्षको उम...
19/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना
रुपन्देही क्षेत्र नं. ३ का माननीय सांसद डा. लेखजंग थापाज्यूकी ममतामयी आमाको ९७ वर्षको उमेरमा भएको दुःखद निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी, तिलोत्तमा वडा नं. १३ समितिको तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा भावपूर्ण समवेदना व्यक्त गर्दछौँ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ। दिवंगत आमाको आत्माले चिरशान्ति प्राप्त गर्दै वैकुण्ठमा बास होस्।
राष्ट्रिय स्वतन्त्र पार्टी
तिलोत्तमा वडा नं. १३ समिति
अध्यक्ष: विष्णु पाण्डे

11/07/2026

रूपन्देही क्षेत्र नं. ३ का सांसद माननिय डा. लेखजंग थापा ज्यूको प्रमुख आतिथ्यतामा रास्वपा वडा कमिति १३ र १४ को संयुक्त आयोजनामा पक्षधात सम्बन्धी जनचेतना तथा बृत स्वास्थ्य शिविर हुन गएकोले निम्न मिति, समय र स्थानमा उपस्थितीको लागि अनुरोध गर्दछौं ।
मिति : २०८३ असार २८ गते आइतवार
समय : बिहान ११:०० बजे देखी
स्थान : सखिया होम स्टे, तिलोत्तमा १३
सम्पर्क नं. : ९८५७०३५५१५, ९८४७०२२८८७
सहयोगी संस्था नेपाल पक्षघात संघ न्यूरो एण्ड एलाईड क्लिनिक लायन्स क्लब अफ बुटवल शुभारम्भ

बधाई अनि शुभकामना  सम्पूर्ण पदाधिकारीहरुलाई
19/05/2026

बधाई अनि शुभकामना सम्पूर्ण पदाधिकारीहरुलाई

22/02/2026

एमालेकेा हरकत

21/02/2026

Vote for change Ghanti ma vote halam

Address

Tillotama 13
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी तिलोत्तमा बाड न. १३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share