Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi

  • Home
  • Nepal
  • Butwal
  • Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi

Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi, Government Organization, Rupandehi, Butwal.

Welcome to Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi Official page for Emergencies, Dial 103 for Traffic Police support.

14/08/2026
14/08/2026

थप जानकारी: बाटो पुर्ण रुपमा सुचारु भएको ।

14/08/2026

थप अपडेट: एकतर्फी बाटो सुचारु भएको ।

14/08/2026

मिति २०८३।०४।२९ गते जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. १० होस्दिमा पहिरो जादा बाटो अवरुद्ध भएको कालीगण्डकी करिडोर खोल्ने कार्य भइरहेको ।

13/08/2026

“ट्राफिक नियम मानौँ, सुरक्षित बनौँ; सभ्य नागरिकको परिचय दिऔँ।” #नेपालप्रहरी

मिति २०८३।०४।२७ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको मनोबल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने उदेश्यले यस कार्यालय...
13/08/2026

मिति २०८३।०४।२७ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको मनोबल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने उदेश्यले यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाज्यू सहित ३५ जनाको टोली जिल्ला रुपन्देही तिलोत्तमा न.पा. ०२ स्थित बुटवल वाटर पर्क (Swimming Pool) मा गई Swimming कार्यक्रम सम्पन्न गरिएको ।

13/08/2026

बाटो पूर्ण रुपमा सुचारू भएको ।

12/08/2026

बाटो अवरुद्द सम्बन्धी जानकारी ।
*******************************
मिति २०८३।०४।२७ गते जिल्ला रुकुम भुमे गा.पा -४ धौलापहिरा मध्य पहाडी लोक मार्ग स्थित सडक खण्डमा लेदो सहितको पहिरो आउदा बाटो पुर्ण रुपमा अवरोध भएको ।

12/08/2026

Follow Traffic Rules #नेपालप्रहरी

05/08/2026

Address

Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share