Nawa Shanti Yuwa Club

Nawa Shanti Yuwa Club social-service

    र     को संयुक्त आयोजनामा फागू पूर्णिमा ( होली ) २०८० संभ्यता र भब्यता का साथ सम्पन्न भयेको छ ।कार्यक्रम सफल पार्न ब...
27/03/2024

र को संयुक्त आयोजनामा फागू पूर्णिमा ( होली ) २०८० संभ्यता र भब्यता का साथ सम्पन्न भयेको छ ।
कार्यक्रम सफल पार्न बिशेष भूमिका निर्बाह गर्नुहुने सम्पूर्ण अग्रज, दाज़ू भाऊजू, अंकल आंटी, संघ संस्था, वार्ड नंबर-९, जिल्ला प्रसासन कार्यालय र क्लब को पदाधीकारी लाई बिशेष धन्यवाद टकराऊना चाहांछौ॥
Sponser : Signature Cafe & Restaurant / Web Networks
Programme co-ordinator / host : Suzan Bhandari
फोटो कर्टसी : kabitaphotography

समस्त
द वाइज क्लब परिवार 🇳🇵

द वाइज क्लब र नव शान्ति युवा क्लब को सम्युत आयोजना मा हुन गैरहेको फाग़ू पुन्यु ( होली ) बिशेष कार्यक्रम ॥बुटवल -९कालिकाप...
23/03/2024

द वाइज क्लब र नव शान्ति युवा क्लब को सम्युत आयोजना मा हुन गैरहेको फाग़ू पुन्यु ( होली ) बिशेष कार्यक्रम ॥
बुटवल -९
कालिकापथ ।
Music - Food - Drinks

डि.यस.यूनाइटेड द्वारा आयोजना गरेको स्व. सहिद प्रचण्ड कुमार थैवको इस्मृतिमा  7A Side Under 16 फुटबल  प्रतियोगिता मा यस Th...
09/12/2023

डि.यस.यूनाइटेड द्वारा आयोजना गरेको स्व. सहिद प्रचण्ड कुमार थैवको इस्मृतिमा 7A Side Under 16 फुटबल प्रतियोगिता मा यस The Wise Club वार्ड नम्बर ९ दित्तीय हुन सफल भयेको र बेस्ट डिफ़ेण्डर को अवार्ड जित्न सफल भयेकोमा सम्पूर्ण खेलाडि भाई हरु लाइ हार्दिक सुभकामना व्यक्त गर्दछौ ॥

द वाइज क्लब
बुटवल - ९

यस THE WISE CLUB र NAWA SHANTI YUWA CLUB को सन्युक्त आयोजनामा मिति २०८०/०७/२५ गते आयोजित बृहत् सान्स्कृतिक साझ-२०८० सब्य...
20/11/2023

यस THE WISE CLUB र NAWA SHANTI YUWA CLUB को सन्युक्त आयोजनामा मिति २०८०/०७/२५ गते आयोजित बृहत् सान्स्कृतिक साझ-२०८० सब्य र भब्यताका साथ सप्पन्न भएको र यस कार्यक्रमलाई सफल पार्न उत्कृष्ट भुमिका निभाउनु हुने सम्पुर्ण क्लबका पदाधिकारी , सहयोगी संस्थाहरु , विशेष व्यक्तित्वहरु , सल्लाहकार ज्यु हरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सहयोगि मनहरु मा विशेष धन्यवाद टक्र्याउन चाहान्छौ।

समस्त
THE WISE CLUB परिवार
Butwal-9

Ujjwal Youth Club. र The Wise Club बीच आज  भाको मैत्रीपुर्ण  खेल (Friendly Match) मा The Wise Club ४-० गोल को अन्तर ले ब...
03/11/2023

Ujjwal Youth Club. र The Wise Club बीच आज भाको मैत्रीपुर्ण खेल (Friendly Match) मा The Wise Club ४-० गोल को अन्तर ले बिजयी भएको छ।

Address

Butwal-9, Rupandehi
Butwal
32900

Telephone

+9779843883977

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Shanti Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category