Cloth & Food Bank Nepal

25/08/2026

कामको सिलसिलामा विदेशमा अलपत्र परेर नेपाल फर्कनु भएका उहाँ नेपाल आएपछि कलंकीको बाफलस्थित प्रतीक्षालयमा सुतिरहेको अवस्थामा भेटिनुभयो। उहाँको अवस्था र विस्तृत जानकारी थाहा पाएपछि हामीले उहाँको उद्धार गरी आवश्यक कपडा उपलब्ध गरायौँ।

घर मोरङ भएका निज व्यक्तिलाई हामीले टिकट काटेर मोरङ पठाइदिएका छौँ।

यही त हो मानवता—असहायको साथमा उभिनु, सहयोगको हात बढाउनु र सक्दो सहयोग गर्नु। ❤️🙏

🌿 GET STARTED – Your Sustainability Journey Begins Today!Together, let’s reuse unused clothes, footwear, and essential i...
23/08/2026

🌿 GET STARTED – Your Sustainability Journey Begins Today!
Together, let’s reuse unused clothes, footwear, and essential items to:
👉 Protect the environment
👉 Reduce waste
👉 Support those in need
Join Cloth & Food Bank Nepal and turn small actions into meaningful change 🙏
♻️ Reuse | 🌿 Reduce | ❤️ Support | 🌍 Serve

20/08/2026

कपडा बैंक नेपाल र पुनःप्रयोग महाअभियान अन्तर्गत टोखा नगरपालिका नगर प्रहरी इन्चार्ज श्री प्रकाश भण्डारीज्यूले कपडा बैंक नेपालको अभियानबारे व्यक्त गर्नुभएको विचार, विश्वास र सकारात्मक भनाइप्रति हार्दिक धन्यवाद । 🙏❤️

उहाँले कपडा बैंक नेपालको सामाजिक सेवा, पुनःप्रयोग र मानवतामुखी अभियानबारे बोलिदिनुभएको शब्दले हामीलाई अझ उत्साह र प्रेरणा दिएको छ ।

हुनेले दिनुस्, नहुनेले लिनुस्,
पुनःप्रयोग गरौँ, मानवता जोगाऔँ । ❤️

Heartfelt Thanks & Gratitude 🙏❤️Heartfelt thanks and gratitude to the following educational institutions for supporting ...
20/08/2026

Heartfelt Thanks & Gratitude 🙏❤️

Heartfelt thanks and gratitude to the following educational institutions for supporting Cloth & Food Bank Nepal by donating clothes:

🏫 Basundhara National Academy
🏫 Pragyan Academy
🏫 Bindhyabasini Secondary School
🏫 Angel’s World School

Your generous contribution to this meaningful social campaign is truly appreciated. Your support will help bring warmth, comfort, and smiles to many people in need. ❤️

“Those who have, give. Those who need, receive.”

Thank you for standing with us in the campaign of Reuse, Support & Humanity. 🙏❤️

17/08/2026

🇳🇵🇳🇵🇳🇵🇳🇵

Thank you so much lumbinidainik.com Respected Brother TR Sharma 😍💙🇳🇵
15/08/2026

Thank you so much lumbinidainik.com Respected Brother TR Sharma 😍💙🇳🇵

15/08/2026

Donate Program Gaushala Municipality Mahotari महोत्तरी सामाज सेवा टिम नेपाल

15/08/2026

A heartfelt note of gratitude to Cloth & Food Bank Nepal, Clothing for Nepal, Royal Children Rally, and the entire Clothing for Nepal family for your kindness, support, and commitment to humanity. Your generous contribution has brought warmth, hope, and smiles to families in need.

Together, we are not just donating clothes—we are sharing love, dignity, and hope, and reminding every person that they are not alone. ❤️

Thank you for standing with humanity and being a part of this beautiful journey of compassion. 🙏❤️ ❤️🙏

न्यानो मायासहित कमल जि.सी मुसहर बस्तीमागौशाला, महोत्तरी ( मिति: २०८३ साल साउन २९ गते, शुक्रबार ) माया, आत्मीयता र मानवता...
14/08/2026

न्यानो मायासहित कमल जि.सी मुसहर बस्तीमा

गौशाला, महोत्तरी ( मिति: २०८३ साल साउन २९ गते, शुक्रबार )
माया, आत्मीयता र मानवताको सन्देश बोकेर कपडा बैंक नेपालको राष्ट्रव्यापी अभियानका सञ्चालक कमल जि.सी. गौशाला नगरपालिका वडा नं ४ र ५ का मुसहर बस्तीमा पुगेका छन् ।

यस क्रममा १२४ मुसहर घरधुरीलाई न्यानो कपडा २५० जोर र रोयल शुज बाट १०० जोर प्राप्त नया जुत्ता वितरण गरिएको छ । सहयोग पाउँदा बस्तीका नागरिकहरूको मुहारमा देखिएको खुसीले अभियानको सार्थकता झल्काएको थियो । कार्यक्रम गौशाला नगरपालिका वडा नं. ५ का अध्यक्षज्यू, त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमको संयोजन कपडा बैंककी स्थानीय प्रतिनिधि गुडिया कुमारी गुप्ताले गर्नुभएको थियो भने कपडा बैंक पुनःप्रयोग अभियानका संयोजक कमल जि.सी.को विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

साथै,गौशाला नगरपालिकाका प्रमुखज्यूलाई भेटी कपडा बैंक सञ्चालन तथा विस्तारका विषयमा छलफल गर्दै आगामी दिनमा स्थानीय तहसँग सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी गरिएको छ।

कपडा मात्र होइन, आशा बाँडौँ !
सहयोग मात्र होइन, आत्मीयता बाँडौँ !!
मानवताको यो यात्रा निरन्तर अघि बढिरहोस्। ❤️🙏

#कपडाबैंकनेपाल #न्यानोमाया #पुनःप्रयोगमहाअभियान #मानवता #मुसहरबस्ती #गौशाला #महोत्तरी #मधेशप्रदेश

Address

Tilottama Municipality, Lumbini Province, Janakinagar/Rupandehi
Butwal
32914

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779857078024

Alerts

Be the first to know and let us send you an email when Cloth & Food Bank Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Cloth & Food Bank Nepal:

Shortcuts

Share

Category