Bachelor student of butwal

Bachelor student of butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bachelor student of butwal, Social service, Butwal rupandehi, Butwal.

कक्षा १२ को वार्षिक परीक्षा समय तालिका प्रकाशितhttps://www.neb.gov.np/.../photos/fTaqeRUmPW240216051614.pdf
19/02/2024

कक्षा १२ को वार्षिक परीक्षा समय तालिका प्रकाशित
https://www.neb.gov.np/.../photos/fTaqeRUmPW240216051614.pdf

धरहराको निशुल्क पार्किङ अहिले प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित हुँदै लेख्छन् : २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्द...
11/02/2024

धरहराको निशुल्क पार्किङ अहिले प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित हुँदै लेख्छन् : २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे " ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।'

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

लुम्बिनी प्रदेश लोक सेवा विज्ञापन
11/02/2024

लुम्बिनी प्रदेश लोक सेवा विज्ञापन

Exam Form Notice for MBS And M.Ed. 2nd Semester Regular Examination 2024
11/02/2024

Exam Form Notice for MBS And M.Ed. 2nd Semester Regular Examination 2024

Address

Butwal Rupandehi
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Bachelor student of butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category