हाम्रो बुटवल, प्यारो बुटवल

  • Home
  • Nepal
  • Butwal
  • हाम्रो बुटवल, प्यारो बुटवल

हाम्रो बुटवल, प्यारो बुटवल Butwal (Nepali: बुटवल) is a large town in southern Nepal in Rupandehi District, in Lumbini Zone—of which Butwal is the administrative center.

बर्दघाट दुम्किबास २० मिनेट😮…सुन्दै/ गुड्दै अचम्म लाग्ने बन्यो है दाउन्ने खण्डको सडक !😮😮सहनु कष्ट सहियो..अब यस्तै रहोस् स...
06/06/2026

बर्दघाट दुम्किबास २० मिनेट😮…सुन्दै/ गुड्दै अचम्म लाग्ने बन्यो है दाउन्ने खण्डको सडक !😮😮सहनु कष्ट सहियो..अब यस्तै रहोस् सदैब यो खण्ड🙏

के हुँदैछ बुटवल मा चिसो हावा र जाडो लास्टै छ, सेफ बस्नुहोला 🙏🙏
05/06/2026

के हुँदैछ बुटवल मा चिसो हावा र जाडो लास्टै छ, सेफ बस्नुहोला 🙏🙏

कुनै बेलाको फेमस ठाउँ कोकोले चिनुहुनछ ।कमेन्ट गर्नु होला है
16/05/2026

कुनै बेलाको फेमस ठाउँ कोकोले चिनुहुनछ ।
कमेन्ट गर्नु होला है

बुटवल स्थित उच्च अदालत तुलसिपुर बुटवल अगाडीको  सरकारी स्वामित्वको जग्गामा निर्माण रहेको घर टहरा भत्काइदै !
27/04/2026

बुटवल स्थित उच्च अदालत तुलसिपुर बुटवल अगाडीको सरकारी स्वामित्वको जग्गामा निर्माण रहेको घर टहरा भत्काइदै !

🤔यो ठाउँ चिन्ने र याद हुने जति हाजिर हुनुहोस्।🌺👍🏻👌🏻 कति जनालाई सम्झना छ?
31/03/2026

🤔यो ठाउँ चिन्ने र याद हुने जति हाजिर हुनुहोस्।🌺👍🏻👌🏻 कति जनालाई सम्झना छ?

बर्षाले बुटवलको फुलबारी नजिकै सडकको अवस्था पुरै बिगारेको छ ।तस्विरः बिवेक पौडेल
22/03/2026

बर्षाले बुटवलको फुलबारी नजिकै सडकको अवस्था पुरै बिगारेको छ ।

तस्विरः बिवेक पौडेल

माथिबाट हेर्दा बटौली बजार ❤️
22/03/2026

माथिबाट हेर्दा बटौली बजार ❤️

हिजोको हावाहुरीले बुटवल उपमहानगरपालिका, योगिकुटी, रंगशाला क्षेत्रमा संचालित बुटवल महामेला २०८२ मा अमेरिकाको स्टाचु अफ लि...
17/03/2026

हिजोको हावाहुरीले बुटवल उपमहानगरपालिका, योगिकुटी, रंगशाला क्षेत्रमा संचालित बुटवल महामेला २०८२ मा अमेरिकाको स्टाचु अफ लिभर्टीको कपि डमीलाई पल्टाई दिएको छ ।

CCT को नजिकै देबिनगर तिर यस्तो धुवाँको मुस्लो देखियो 🤔
16/03/2026

CCT को नजिकै देबिनगर तिर यस्तो धुवाँको मुस्लो देखियो 🤔

Address

Broadmeadow Road, Broadmeadow
Butwal
2292

Alerts

Be the first to know and let us send you an email when हाम्रो बुटवल, प्यारो बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो बुटवल, प्यारो बुटवल:

Shortcuts

Share