20/08/2026
आफ्नो लाइसेन्स सम्बन्धी राजश्व भुक्तानी गर्न बाँकी रहेको, नयाँ आवेदनको लागि पेश गरेको, रि-ट्रायल को लागि आवेदन पेश गरेको लगाएत भैरहेको कार्य कहाँ पुग्यो भन्ने जान्नका लागी तल दिइएको लिङ्क मार्फत आफ्नो Applicant Id राखि हेर्न सक्नुहुने छ । जानकारीकालागि अरुलाई पनि Share गरिदिनुहोला । धन्यबाद
लिङ्क: https://edlvrs.lumbini.gov.np/edl/license-tracking