Yogi Somraj Ji Maharaj

Yogi Somraj Ji Maharaj योग,आयुर्वेद,पञ्चगब्य तथा सनातन धर्मको आवाज ! https://youtu.be/d8dIcLD5VnA?si=9ZB7-uiHF9PF98aA

योग,आयुर्वेद,राष्ट्र ,राष्ट्रियता ,संस्कृति र गाैसंरक्षणमा प्रतिबद्ध संस्था

06/09/2026

यदि कुनै किराले टोकेमा वा चिलेमा, तुरुन्तै काँचो आलुको एउटा पातलो टुक्रा काटी त्यसमा अलिकति नुन छर्कनुहोस् र प्रभावित भागमा ५–७ मिनेटसम्म दल्नुहोस ! यसले जलन र दुखाइ हटाइदिनेछ।

06/09/2026
06/09/2026

यो आयुर्वेदिक उपाय किड्निमा पत्थरीको लागि पनि अमृत सम्मान छ । || Yogi Somraj ||

गौमाताको सान्निध्य, हरियाली प्रकृति र शान्त पहाड,यही हो हाम्रो स्वर्ग।शुभ प्रभातजय गौमाता 🙏
06/09/2026

गौमाताको सान्निध्य, हरियाली प्रकृति र शान्त पहाड,
यही हो हाम्रो स्वर्ग।
शुभ प्रभात
जय गौमाता 🙏

  के तपाइलाइ थाइराइडकाे समस्या छ । || Yogi Somaraj ||
06/09/2026


के तपाइलाइ थाइराइडकाे समस्या छ । || Yogi Somaraj ||

05/09/2026

बच्चालाई टन्सिल भए दालचिनीको रस र मह खुवाउने

यस्तै खुशीको खबरहरू सुन्न र देख्न पाइयोस
05/09/2026

यस्तै खुशीको खबरहरू सुन्न र देख्न पाइयोस

05/09/2026

मकैको सुत्ला धेरै गुणी हुन्छ है

05/09/2026

५-७ थोपा अदुवाको रसमा मह मिसाएर खाँदा खोकीमा आराम गर्दछ !

Address

Devdaha Municipality-10, Rupandehi, Bhaluhi
Butwal

Alerts

Be the first to know and let us send you an email when Yogi Somraj Ji Maharaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yogi Somraj Ji Maharaj:

Shortcuts

Share