04/08/2026
संसद्मा दर्ता भएका नयाँ ९ विधेयक, कुनको उद्देश्य के ?
-पछिल्ला दुई दिनमा संघीय संसद्मा ९ वटा विधेयक दर्ता भएको छन् । गत बिहीबार र शुक्रबार प्रतिनिधिसभामा सात वटा र राष्ट्रिय सभामा दुई वटा विधेयक दर्ता भएका हुन् ।
-विस्तृत समाचार कमेन्टमा