District Police Office Nawalparasi-East

District Police Office Nawalparasi-East Welcome to District Police Office Nawalparasi (Bardaghat - Susta Purba)official page.for Emergencies dial 100 for police support.

Government organization 9857090344

लागूऔषध सहित १ जना प्रहरी नियन्त्रणमा ।‌‌++++++++++++++++++
02/08/2026

लागूऔषध सहित १ जना प्रहरी नियन्त्रणमा ।
‌‌++++++++++++++++++

गाँजा फडानी गरिएको सम्बन्धमा ।‌‌‍‍==================
02/08/2026

गाँजा फडानी गरिएको सम्बन्धमा ।
‌‌‍‍==================

01/08/2026
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट  उत्कृष्ट प्रदेश  प्रहरी छनोट हुनु भएकी जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट स...
30/07/2026

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट उत्कृष्ट प्रदेश प्रहरी छनोट हुनु भएकी जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा कार्यरत प्राविधिक प्रहरी जवान सिता रानालाई यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अनिल पण्डितले एक कार्यक्रमको आयोजना गरी बधाइ दिनु भई आगामी दिनहरुमा समेत यस्तै उच्च मनोवलका साथ कार्य सम्पादन गर्न हुन निर्देशन दिनु भएको ।

भन्सार छलिको सामान प्रहरी नियन्त्रणमा‍‍‍================
30/07/2026

भन्सार छलिको सामान प्रहरी नियन्त्रणमा
‍‍‍================

गाँजा फडानी गरिएको सम्बन्धमा++++++++++++++++
29/07/2026

गाँजा फडानी गरिएको सम्बन्धमा
++++++++++++++++

नाबालिका अलपत्र अबस्थामा फेला परेको -----------------------------------------रमिति २०८३।०४।१३ गते अं.१२:०० बजेको समयमा ज...
29/07/2026

नाबालिका अलपत्र अबस्थामा फेला परेको
-----------------------------------------र
मिति २०८३।०४।१३ गते अं.१२:०० बजेको समयमा जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पुर्व) कावासोती न.पा. वडा नं. २ लोकतन्त्र चोक स्थितमा नामथर वतन वताउन नसक्ने हेर्दा तराई मुलको जस्तो देखिने अं.२ बर्ष की नाबालिकालाई स्थानियले वेवारिसे अवस्थामा फेला पारी प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरी टोलि खटि गई यस कार्यालयमा ल्याइ सुरक्षित राखीएकोमा निज वालिकालाई चिन्नु हुनेले यस कार्यालयमा वा ९८५७०९०३४४ मा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गा.पा. वडा नं. ५ राम्चे स्थित रुपकला प्रा.वि. नजिकैको बाटो, विद्यालयको प...
24/07/2026

जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गा.पा. वडा नं. ५ राम्चे स्थित रुपकला प्रा.वि. नजिकैको बाटो, विद्यालयको प्राङ्गण र सोही प्र.वि. नजिकैको घर वरिपरिको जमिन चर्की जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गर्ने कार्यमा प्रहरी टोलि खटिई सुरक्षित स्थानमा बस्ने बास निर्माण गरी व्यवस्थापन गरेको ।

भन्सार छलि गरी ल्याउदै गरेका सालिग्रामहरु प्रहरी नियन्त्रणमा ।++++++++++++++++
24/07/2026

भन्सार छलि गरी ल्याउदै गरेका सालिग्रामहरु प्रहरी नियन्त्रणमा ।
++++++++++++++++

प्रशिक्षण कार्यक्रम______मिति २०८३/०४/०८ गते जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कवसोती न.पा वडा नं ३ को वडा कार्यालय...
24/07/2026

प्रशिक्षण कार्यक्रम
______
मिति २०८३/०४/०८ गते जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कवसोती न.पा वडा नं ३ को वडा कार्यालयको सभाहलमा बिभिन्न क्षेत्र सँग सम्बन्धी व्यक्तिहरुलाई यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक मुरारी प्रसाद गुप्तालेले चोरी न्यूनिरकण सम्बन्धी विषयमा प्रशिक्षण प्रदान दिनु भएको ।

Address

Nawalparasi-East
Chautara
45306

Alerts

Be the first to know and let us send you an email when District Police Office Nawalparasi-East posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Nawalparasi-East:

Shortcuts

Share