चौतारा साँगाचोकगढी नगरपालिका

  • Home
  • Nepal
  • Chautara
  • चौतारा साँगाचोकगढी नगरपालिका

चौतारा साँगाचोकगढी नगरपालिका Chautara Sangachowkgadhi Municipality.
चौतारा साँगाचोकगढी नगरपालिका
शिक्षा, कृषि, पर्यटन र पूर्वाधार

सडक मानव मुक्त नगरपालिका बनाउने अभियानमा यस चौतारा साँगाचोकगढी नगरपालिकाका ४ जना चौतारा सडक आसपास बाट मानव सेवा आश्रम भक...
09/07/2026

सडक मानव मुक्त नगरपालिका बनाउने अभियानमा यस चौतारा साँगाचोकगढी नगरपालिकाका ४ जना चौतारा सडक आसपास बाट मानव सेवा आश्रम भक्तपुर संग सहकार्य गरी उद्दार गरिएको छ।

बुहारी शिक्षा प्रवर्द्धन छात्रवृत्ति कार्यक्रम र स्नातकोत्तर तह उत्तीर्ण गर्ने छोरी, बुहारी सम्मान कार्यक्रम सम्बन्धमाht...
24/06/2026

बुहारी शिक्षा प्रवर्द्धन छात्रवृत्ति कार्यक्रम र स्नातकोत्तर तह उत्तीर्ण गर्ने छोरी, बुहारी सम्मान कार्यक्रम सम्बन्धमा
https://chautarasangachowkgadhimun.gov.np/w624

सहकारी / संकलन केन्द्र मार्फत विक्री गरिएको तरकारीको रेकर्ड पेश गर्ने वारे सूचना ।https://chautarasangachowkgadhimun.gov...
23/06/2026

सहकारी / संकलन केन्द्र मार्फत विक्री गरिएको तरकारीको रेकर्ड पेश गर्ने वारे सूचना ।
https://chautarasangachowkgadhimun.gov.np/agr6222026

12/06/2026

समुदाय स्तरमा न्यायिक संबाद बृतचित्र (चौतारा साँगाचोकगढी नगरपालिका )

स्नातकोत्तर तह उत्तीर्ण गर्ने छोरी बुहारी सम्मान कार्यक्रमका लागि विवरण उपलब्ध गराउने सम्बन्धि सूचना ।https://chautarasa...
25/05/2026

स्नातकोत्तर तह उत्तीर्ण गर्ने छोरी बुहारी सम्मान कार्यक्रमका लागि विवरण उपलब्ध गराउने सम्बन्धि सूचना ।
https://chautarasangachowkgadhimun.gov.np/women52520262

अन्तरजातिय विवाह अन्तरगत दलित र गैर दलितबिच भएको विवाहको विवरण उपलब्ध गराउने सम्बन्धि सूचना ।https://chautarasangachowkg...
25/05/2026

अन्तरजातिय विवाह अन्तरगत दलित र गैर दलितबिच भएको विवाहको विवरण उपलब्ध गराउने सम्बन्धि सूचना ।
https://chautarasangachowkgadhimun.gov.np/women5252026

22/05/2026

हाल सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत केही भ्रामक तथा तथ्यहीन समाचार सामग्री सम्प्रेषण गरिएको विषयप्रति चौतारा साँगाचोकगढी नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
महालेखा परीक्षकको प्रतिवेदनमा दिइएको सुधारात्मक सुझावलाई तोडमोड गरी नगरपालिकाले गैरकानूनी कार्य गरेको भन्ने भ्रामक अर्थ लगाई जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले समाचार प्रकाशन तथा प्रसारण गरिएको प्रति नगरपालिका गम्भीर आपत्ति व्यक्त गर्दछ।
महालेखा परीक्षकको प्रतिवेदनमा गलत नियत, हिनामिना वा असुलउपर गर्नुपर्ने प्रकृतिको विषय भए “असुल गर्नुपर्ने बेरुजु” उल्लेख हुने व्यवस्था रहेको हुन्छ। तर सम्बन्धित विषय सुधारात्मक सुझावसहितको बेरुजुको रूपमा उल्लेख गरिएको तथ्यलाई समेत तोडमोड गरी भ्रम सिर्जना गर्न खोजिएको स्पष्ट देखिन्छ।
यसै सन्दर्भमा सम्पूर्ण नगरवासी तथा सरोकारवालाहरूलाई आधिकारिक जानकारीका लागि नगरपालिकाको आधिकारिक स्रोतबाट प्रकाशित सूचना तथा जानकारीमा मात्र विश्वास गर्न हार्दिक अनुरोध गर्दछौं।
— चौतारा साँगाचोकगढी नगरपालिका

बेरोजगार सूचीमा सूचीकृत हुनका लागी निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।https://chautarasangachowkgadhimun.gov....
16/03/2026

बेरोजगार सूचीमा सूचीकृत हुनका लागी निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
https://chautarasangachowkgadhimun.gov.np/rojgar3162026
(फारमको लागी माथीको वेबसाइटको लिङ्कमा क्लिक गर्नु होला)

Address

Sindhupalchok
Chautara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97711620477

Alerts

Be the first to know and let us send you an email when चौतारा साँगाचोकगढी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to चौतारा साँगाचोकगढी नगरपालिका:

Shortcuts

Share