सिन्धुपाल्चोक Sindhupalchok

सिन्धुपाल्चोक Sindhupalchok www.facebook.com/oursindhupalchok तपाँर्इको अाफ्नै पेज

16/07/2026

मेलम्ची र इन्द्रावती जलाधारमा ठूलो पानी परेको र राति थप पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम, सतर्क रहनुहोला ।

13/07/2026

कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबार पुनः अवरुद्ध भएको छ।

आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले एक लाख...
11/07/2026

आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 🙏👍️ Mohan Bahadur Basnet

पाँचपोखरी प्राथमिक अस्पतालका लागि लोड गरिएको अक्सिजन सिलिन्डर काठमाडौं विष्फोट, एक जनाको मृत्यु 👇️काठमाडौंकाे गोकर्णेश्व...
10/07/2026

पाँचपोखरी प्राथमिक अस्पतालका लागि लोड गरिएको अक्सिजन सिलिन्डर काठमाडौं विष्फोट, एक जनाको मृत्यु 👇️

काठमाडौंकाे गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो ।

09/07/2026

भोटेकोशी र सुनकोशी नदिका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ प्रशासनले आग्रह गरेको छ ।

25/04/2026

हार्दिक श्रद्धाञ्जली 💐
बैशाख १२, २०७२
😣

15/04/2026

😊

08/04/2026

कक्षा ८ को वार्षिक परीक्षाफल प्रकाशित भएछ। कुन-कुन विद्यालयले यो पटक शून्य विद्यार्थी पास गराए कुन्नि? 😂😂😂

06/04/2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पहिलोपटक (१२०० मिटरको उचाईमा) जिरा खेतीको सफल परिक्षण भएको छ ।
19/03/2026

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पहिलोपटक (१२०० मिटरको उचाईमा) जिरा खेतीको सफल परिक्षण भएको छ ।

Address

Chautara

Alerts

Be the first to know and let us send you an email when सिन्धुपाल्चोक Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share