अजित क्षेत्री/ Ajit Adhikari Chhetri

  • Home
  • अजित क्षेत्री/ Ajit Adhikari Chhetri

अजित क्षेत्री/ Ajit Adhikari Chhetri प्रमुख -भातृ संगठन समन्वय बिभाग, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश
जय नेपाल ।।।

:- प्रमुख ,भातृसंस्था समन्वय बिभाग यंबम कार्यसम्पादन समिति सदस्य ,नेपाली काङरेस
गण्डकी प्रदेश कार्यसमिति ,पोखरा
: महाधिवेशन प्रतिनिधि नेपाली काङ्ग्रेस स्याङ्जा

good morning - jay Nepal तपाईंको दिन शुभ रहोस ...
20/08/2026

good morning - jay Nepal
तपाईंको दिन शुभ रहोस ...

🙏🇳🇵🙏
18/08/2026

🙏🇳🇵🙏

ॐ नमः शिवाय 🙏🔱हर हर महादेव! 🕉️✨
13/08/2026

ॐ नमः शिवाय 🙏🔱
हर हर महादेव! 🕉️✨

वि.सं. २००४ साल साउन २४ गते राणा शासनको निरंकुशताविरुद्ध नेपाली महिलालाई संगठित गर्दै लोकतन्त्र, समानता, स्वतन्त्रता र म...
09/08/2026

वि.सं. २००४ साल साउन २४ गते राणा शासनको निरंकुशताविरुद्ध नेपाली महिलालाई संगठित गर्दै लोकतन्त्र, समानता, स्वतन्त्रता र महिला अधिकारको आवाज बुलन्द गर्ने ऐतिहासिक संस्था नेपाल महिला संघको स्थापना भएको गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपाल महिला संघले स्थापना कालदेखि नै लोकतान्त्रिक आन्दोलन र महिला अधिकारको संघर्षमा पुर्‍याउँदै आएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा पनि महिला सशक्तीकरण, समानता र सामाजिक न्यायका लागि अझ प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
नेपाल महिला संघ स्थापना दिवसको हार्दिक शुभकामना! 🇳🇵🌹
अजित क्षत्री
प्रमुख
भातृ संगठन विभाग
नेपाली कांग्रेस, गण्डकी प्रदेश
📞 ९८५६०२९५८६

शुभकामना
09/08/2026

शुभकामना

गुरुपूर्णिमाको पावन अवसरमा मलाई मन्त्र प्रदान गर्नुहुने गुरु, जन्मदिने बाबा–आमा, अक्षर चिनाउने सम्पूर्ण गुरुजन तथा जीवनक...
29/07/2026

गुरुपूर्णिमाको पावन अवसरमा मलाई मन्त्र प्रदान गर्नुहुने गुरु, जन्मदिने बाबा–आमा, अक्षर चिनाउने सम्पूर्ण गुरुजन तथा जीवनको प्रत्येक मोडमा सही बाटो देखाउँदै ज्ञान, प्रेरणा र संस्कार प्रदान गर्नुहुने सबै आदरणीय गुरुहरूमा हार्दिक प्रणाम तथा गुरुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्दछु।
साथै, मलाई आजको विशेष दिनमा विभिन्न माध्यमले सम्झनु हुने सबै प्रती आभारी छु ।
मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सत्य, न्याय, सामाजिक सद्भाव, बहुजन हित तथा मानवीय मूल्यको पक्षमा निष्ठापूर्वक उभिने प्रेरणा सधैं आफ्ना गुरुहरूबाट प्राप्त भइरहोस् भन्ने कामना गर्दछु।
सम्पूर्ण गुरुजनमा गुरुपूर्णिमाको हार्दिक मंगलमय शुभकामना। 🙏🌼

हर हर महादेव ।।।
27/07/2026

हर हर महादेव ।।।

Address


Telephone

+9779856029586

Website

Alerts

Be the first to know and let us send you an email when अजित क्षेत्री/ Ajit Adhikari Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अजित क्षेत्री/ Ajit Adhikari Chhetri:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share