10/08/2026
आज २०८३/०४ ।२५ राती देखी भोलि बिहान धेरैभारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन, परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु गराउनु हुन र उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु गराउनु हुन अनुरोध छ।
अमरगढी नगरपालिका ,डडेल्धुरा(MEOC)