Dadeldhura Hospital - डडेल्धुरा अस्पताल

  • Home
  • Nepal
  • Dadeldhura
  • Dadeldhura Hospital - डडेल्धुरा अस्पताल

Dadeldhura Hospital - डडेल्धुरा अस्पताल Dadeldhura Hospital's Official page, is Build/Operated By Hospital Administration. Ambulance Number: 9848765599 , 9868407546

आज मिति २०८३/०५/१८ गते, यस डडेल्धुरा अस्पतालमा, अस्पताल अन्तर्गतका विभिन्न विभाग तथा इकाइहरूको कार्यप्रगति समीक्षा तथा आ...
03/09/2026

आज मिति २०८३/०५/१८ गते, यस डडेल्धुरा अस्पतालमा, अस्पताल अन्तर्गतका विभिन्न विभाग तथा इकाइहरूको कार्यप्रगति समीक्षा तथा आगामी वर्षको योजना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ।
कार्यक्रमको दोस्रो दिन Dental, OPD, Emergency, SNCU, Hemodialysis, CSSD, ICU , Surgery ,OBS/GYNE , Medical , MO ले आ–आफ्नो कार्यप्रगति विवरण, सेवा प्रवाह तथा उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका योजना तथा कार्यक्रमहरू प्रस्तुत गरेका छन्।
प्रस्तुत विवरणमाथि छलफल गर्दै अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउने विषयमा आवश्यक सुझाव तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको छ।

आज मिति २०८३/०५/१७ गते, यस डडेल्धुरा अस्पतालमा, अस्पताल अन्तर्गतका विभिन्न विभाग तथा इकाइहरूको कार्यप्रगति समीक्षा तथा आ...
02/09/2026

आज मिति २०८३/०५/१७ गते, यस डडेल्धुरा अस्पतालमा, अस्पताल अन्तर्गतका विभिन्न विभाग तथा इकाइहरूको कार्यप्रगति समीक्षा तथा आगामी वर्षको योजना प्रस्तुतीकरण कार्यक्रमको पहिलो दिन सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो दिन ART, MCh/CAC, Lab, Pharmacy, Cash Counter, DRTB तथा NRC ले आ–आफ्नो कार्यप्रगति विवरण, सेवा प्रवाह तथा उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका योजना तथा कार्यक्रमहरू प्रस्तुत गरेका छन्।
प्रस्तुत विवरणमाथि छलफल गर्दै अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउने विषयमा आवश्यक सुझाव तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको छ।

हिजो मिति २०८३/०५/१६ गते मंगलबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथा...
02/09/2026

हिजो मिति २०८३/०५/१६ गते मंगलबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम सम्बन्धी wholesite अभिमुखिकरण कार्यक्रमको छैटौं दिन सफलता पुर्वक सम्पन्न गरियो | हिजो अभिमुखिकरणको छैटौं दिनका सहभागी स्टोर,बायोमेडिकल,मेडिकल रेकर्डर,सूचना प्रविधि तथा प्रशासनका कर्मचारीहरु |

आज मिति २०८३/०५/१५ गते सोमबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम स...
31/08/2026

आज मिति २०८३/०५/१५ गते सोमबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम सम्बन्धी wholesite अभिमुखिकरण कार्यक्रमको पाचौँ दिन सफलतापुर्वक सम्पन्न गरियो । आज अभिमुखिकरणको पाचौँ दिनका सहभागी नर्सिं‍ङ तथा प्यारामेडिक्स कर्मचारीहरु |

आज मिति २०८३/०५/११ गते बिहीबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम ...
27/08/2026

आज मिति २०८३/०५/११ गते बिहीबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम सम्बन्धी wholesite अभिमुखिकरण कार्यक्रमको चौथो दिन सफलतापुर्वक सम्पन्न गरियो । आज अभिमुखिकरणको चौथो दिनका सहभागी: रेडियोलोजि, फार्मेसी, बायोमेडिकल, मर्मत सम्भार शाखा, काउन्सेलर, गार्ड, सवारी चालक, क्यास काउन्टर तथा सामाजिक सुरक्षा इकाई तथा अन्य कर्मचारीहरू |

27/08/2026

विपद्का बेला आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हेल्पलाइन १११५ चौबिसै घण्टा सञ्चालनमा रहेको हुँदा आवश्यक परेमा सम्पर्क गर्नुहुन अनुरोध छ।

आज मिति २०८३/०५/१० गते बुधबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम स...
26/08/2026

आज मिति २०८३/०५/१० गते बुधबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम सम्बन्धी wholesite अभिमुखिकरण कार्यक्रमको तेस्रो दिन सफलतापुर्वक सम्पन्न गरियो ।

आज अभिमुखिकरणको तेस्रो दिनका सहभागी: चिकित्सक (विशेषज्ञ+ मेडिकल अधिकृत) |

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय प्रतिभा रावल ज्यूबाट डडेल्धुरा अस्पतालको अवलोकन ...
25/08/2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय प्रतिभा रावल ज्यूबाट डडेल्धुरा अस्पतालको अवलोकन तथा निरीक्षण कार्यक्रममा उपस्थित हुनुभएका माननीय आकृति अवस्थी ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू लगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूमा हार्दिक स्वागत तथा आभार व्यक्त गर्दछौँ।
सो अवसरमा डडेल्धुरा अस्पताल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ज्यू अस्पतालको वर्तमान वस्तुस्थिति, सेवा प्रवाह तथा समग्र अवस्थाबारे जानकारी गराउनु हुदैँ |

आज मिति २०८३/०५/०८ गते सोमरबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम ...
24/08/2026

आज मिति २०८३/०५/०८ गते सोमरबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम सम्बन्धी wholesite अभिमुखिकरण कार्यक्रमको दोस्रो दिन सफलतापुर्वक सम्पन्न गरियो । आज अभिमुखिकरणको दोस्रो दिनका सहभागी: नर्स, पारामेडिक्स र मेडिकल कर्मचारी |

आज मिति २०८३/०५/०५ गते शुक्रबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम...
21/08/2026

आज मिति २०८३/०५/०५ गते शुक्रबारका दिन यस डडेल्धुरा अस्पताल, डडेल्धुरामा औपचारिकरुपमा फोहोर व्यवस्थापन तथा संक्रमण रोकथाम सम्बन्धी wholesite अभिमुखिकरण कार्यक्रमको सुरुवात गरियो ।

आज अभिमुखिकरणको पहिलो दिनका सहभागी: कार्यालय सहयोगी तथा सरसफाई कर्मचारी |

Address

Amargadhi Municipality 5, Tuphandanda
Dadeldhura

Alerts

Be the first to know and let us send you an email when Dadeldhura Hospital - डडेल्धुरा अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dadeldhura Hospital - डडेल्धुरा अस्पताल:

Shortcuts

Share