गुराँस गाउँपालिका दैलेख

  • Home
  • Nepal
  • Dailekh
  • गुराँस गाउँपालिका दैलेख

गुराँस गाउँपालिका दैलेख This is the official page of Gurans Rural Municipalty, Dailekh, Karnali Province .

प्रेस विज्ञप्ति ।
27/08/2026

प्रेस विज्ञप्ति ।

शोक विज्ञप्ति ।
27/08/2026

शोक विज्ञप्ति ।

व्यवसाय दर्ता गरी रिटेलिङ व्यापार व्यवसाय गर्ने सम्वन्धी सूचना।
18/08/2026

व्यवसाय दर्ता गरी रिटेलिङ व्यापार व्यवसाय गर्ने सम्वन्धी सूचना।

मिति २०८३/०४/३० गते गुराँस गाउँपालिका वडा नम्बर ५ काे श्री कृष्ण मा०वि० सानाकाडा र  श्री भगवती प्रा०वी० सल्लेेरीडाडा भित...
15/08/2026

मिति २०८३/०४/३० गते गुराँस गाउँपालिका वडा नम्बर ५ काे श्री कृष्ण मा०वि० सानाकाडा र श्री भगवती प्रा०वी० सल्लेेरीडाडा भित्रिखाेलामा वडा नम्बर ५ का वडा अध्यक्ष श्री भुपेन्द्र कुमार चन्द ज्यूको नेतृत्वमा एक दिने साामाजिक सुरक्षा भत्ता नविकरण कार्य सम्पन्न भएकोे छ। साथै यस कार्यबाट बृद्ध वृद्धा आमाबुवाले आफ्नो नजिकको केन्द्रबाट नवीकरण सेवा लिनु भएको छ।

मिती २०८३/०४/२९ गते सामाजीक विकास समितिका अध्यक्ष श्री काशीराम शर्मा ज्यूको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक...
14/08/2026

मिती २०८३/०४/२९ गते सामाजीक विकास समितिका अध्यक्ष श्री काशीराम शर्मा ज्यूको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

मिती २०८३/०४/२६ गते मानसिक स्वास्थ्य: सबैको अधिकार र जिम्मेवारी—सचेतना बढाऔँ, साथ दिऔँ, मन बलियो बनाऔँ र जीवनलाई उज्यालो...
12/08/2026

मिती २०८३/०४/२६ गते मानसिक स्वास्थ्य: सबैको अधिकार र जिम्मेवारी—सचेतना बढाऔँ, साथ दिऔँ, मन बलियो बनाऔँ र जीवनलाई उज्यालो बनाऔँ भन्ने मुल नारा सहित श्रावण २०८३ लाई मानसिक स्वास्थ्य सचेतना महिनाको रूपमा मनाउने अभियान अन्तर्गत गुराँस गाउँपालिका र स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत काे आयाेजनामा गुराँस गाउँपालिका अन्तरगत का ३ वटा मा बि विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरियाे ।

मिती २०८३/०४/२५ गते ग्रामीण सडक सम्भार कार्यकर्ता अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ। प्रत्यक वडाबाट ३ जनाका दरले ८ वटा ...
11/08/2026

मिती २०८३/०४/२५ गते ग्रामीण सडक सम्भार कार्यकर्ता अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ। प्रत्यक वडाबाट ३ जनाका दरले ८ वटा वडाका लागी २४ जनालाई अभिमुखिकरण सम्पन्न गरीएको छ।

दररेट उपलब्ध गराउने सम्बन्धी सूचना।
05/08/2026

दररेट उपलब्ध गराउने सम्बन्धी सूचना।

आ.व २०८३/०८४ का लागीसुचिकृत हुने सम्बन्धी सूचना।
05/08/2026

आ.व २०८३/०८४ का लागीसुचिकृत हुने सम्बन्धी सूचना।

प्रशिक्षकको सूची दर्ता सम्बन्धी सूचना।
05/08/2026

प्रशिक्षकको सूची दर्ता सम्बन्धी सूचना।

Address

Ranimatta, Karnali Province
Dailekh

Alerts

Be the first to know and let us send you an email when गुराँस गाउँपालिका दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गुराँस गाउँपालिका दैलेख:

Shortcuts

Share