गुराँस गाउँपालिका,कृषि विकास शाखा घोडाबास दैलेख

  • Home
  • Nepal
  • Dailekh
  • गुराँस गाउँपालिका,कृषि विकास शाखा घोडाबास दैलेख

गुराँस गाउँपालिका,कृषि विकास शाखा घोडाबास दैलेख Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गुराँस गाउँपालिका,कृषि विकास शाखा घोडाबास दैलेख, Government Official, dailekh, Dailekh.

गुँरास गाउँपालिका,कृषि तथा पशुपंक्षी शाखा घोडाबास दैलेखकाे कार्यालयबाट कृषि सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गरिरहेका छौ। यसका साथै कृषि शाखाकै मातहतमा रही यही भित्र कृषि अनुसन्धान केन्द्र पनि संचालन भइरहेको छ। सदैव किसानहरुकै सेवामा समर्पित छौ 🙏🏻

14/08/2026
कोरियामा करिब ११ वर्ष काम गरेको  अनुभव गुराँस गाउँपालिका दैलेखमा प्रयोग गर्छु भनेर जोश बोक्नुभएका एक कृषि उद्यमी काे फिल...
22/05/2026

कोरियामा करिब ११ वर्ष काम गरेको अनुभव गुराँस गाउँपालिका दैलेखमा प्रयोग गर्छु भनेर जोश बोक्नुभएका एक कृषि उद्यमी काे फिल्डमा उहाँलाई हौसला दिन कृषि अधिकृत निर्मल भुसाल आज गुराँस गाउँपालिका वार्ड नं ५ जिल्लानेको एक कृषि फर्ममा पुग्नुभएको छ। कृषि उद्यमी भीम घिमिरे व्यावसायिक किवी खेती गर्ने उद्देश्य ले २३० बोट किवी लगाउनु भएको छ जहाँ किवीकाे बिरुवा नीकै राम्राे संग हुर्किएको छ। किविका साथै उहाँले ठूलो मात्रामा आलु बन्दा तथा अकबरे खुर्सानीकाे समेत खेती विस्तार गर्नुभएको छ। गुँरास गाउँ पालिका बाट आगामी आर्थिक वर्षमा उहाँको कृषि व्यवसायमा केही प्रविधि( technology )सहयोग गर्ने गरी कृषि शाखाले कार्यक्रम अगाडि बढाउने सोच बनाएको छ त्यसले गर्दा उहाँलाई नीकै राम्राे उत्प्रेरणा समेत मिल्ने जसले पालिकाको कृषिमा समेत टेवा पुग्ने देखिएको छ। उहाँलाई गुँरास गाउँपालिकाकाे तर्फबाट व्यावसायिक सफलताको लागि धेरै धेरै शुभकामना। जय कृषि 🙏🏻

22/05/2026
रैथाने बालीहरुको बिउँ  माग गर्ने सम्बन्धी दोस्रो पटककाे सुचना 🙏🏻
14/05/2026

रैथाने बालीहरुको बिउँ माग गर्ने सम्बन्धी दोस्रो पटककाे सुचना 🙏🏻

वर्षे फलफूलका विरुवा वितरण आवेदन सम्बन्धी सूचना।
14/05/2026

वर्षे फलफूलका विरुवा वितरण आवेदन सम्बन्धी सूचना।

Address

Dailekh
Dailekh

Telephone

+97781541758

Website

Alerts

Be the first to know and let us send you an email when गुराँस गाउँपालिका,कृषि विकास शाखा घोडाबास दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share