19/10/2025
जाक्सी युथ क्लब द्वारा आयोजित क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शानदार जित हासिल गरेकोमा शुभ बिहानी क्लबका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना। यसैगरि आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन जारी रहोस।
टस जितेर बलिङ्ग गर्दै रोल क्रीकेट टिम 8.2 ओभरमा अल आउट गर्दै 30 रनको लक्ष्य पायको शुभ बिहानी कल्बले 2.2 ओभरमा 3 बिकेटको क्षेतिमा लिगको पहिलो खेलमा बिजय भयको छ।
जसम वसन्त माझीले 2 ओभरमा २ रन दिदै १ बिकेट लगे,बिकास माझीले २ ओभरमा १३ रन दिदै ३ बिकेट लगे,
अभिसेक माझीले २ ओभरमा ५ रन दिदै २ बिकेट लगे,बिनोद माझीले १ ओभरमा ४ रन दिदै १ बिकेट लगे तेसैगरी कप्तान किरण माझीले १.२ ओभरमा ५ रन दिदै २ बिकेट लगेका थिय टिम को कोच चन्द माझी थिय अन्तमा हामी यहाँ सम्म पुर्याउन सहयोग गर्नु हुने हरि चन्द माझी,कमल माझी,दिपक खत्री ,अमर थापा,नवीन माझी,छ्त्र माझी,नरेन्द्र माझी, प्रर्ती क्लब परिबारको तर्फ बाट सधै आभारी छौ आउदै गरेको शुभ दिपावलिको पावन अबसरमा शुभकामना ब्यत्त गर्दछौं ।