14/07/2026
ज्ञानेन्द्र शाही जुम्ला जिल्ला र कर्णाली प्रदेशको मात्र नभएर नेपालको नै हिरो नेता हो । राष्ट्र र राष्ट्रिय एकताको पक्षमा देशको भविष्य हेरेर वकालत गर्ने मान्छे हो । धर्म छाडा, देश बेचुवा र तिनका पुच्छरहरूले ज्ञानेन्द्र शाहीलाई तथानाम भनेको देखेर सोच्ने गरिन्छ- "कुकुर भुक्दै रहन्छ, हात्ति लम्किदै रहन्छ ।आज जो बोले ठिक बोले 🙏🙏🙏ज्ञानेन्द्र शाही जिन्दावाद।🇳🇵🇳🇵🇳🇵
पिपलकोट, दैलेख जिल्लाको एक साविकको गा.वि.स. हो।
हाल: आठबिस नगरपालिका को वडा न.०५ मा पर्दछ।