Shree Sunaula Ma.Vi. Thaha Municipality,1

Shree Sunaula Ma.Vi. Thaha Municipality,1 sunaula ma.vi.

श्री सुनौला माध्यमिक विद्यालय थाहा १ कुन्छालबाटSEE परीक्षा २०७९ मा सहभागी भइ आज प्रकाशित नतिजामा निम्न बमोजिमका नतिजा हा...
06/07/2023

श्री सुनौला माध्यमिक विद्यालय थाहा १ कुन्छालबाट
SEE परीक्षा २०७९ मा सहभागी भइ आज प्रकाशित नतिजामा निम्न बमोजिमका नतिजा हासिल गर्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरु लाइ हार्दिक बधाई।

ओम सरको विदाइ
24/02/2023

ओम सरको विदाइ

13/02/2023
20/12/2022

सम्पुर्ण अभिभावक ज्यूहरुमा नमस्कार,
यहि पौष १९ गते यस श्री सुनौला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन, विद्यालय व्यवस्थापन समितिको पुनर्गठन, शिक्षक अभिभावक संघको पुनर्गठनका लागि अभिभावक भेला हुने भएकाले अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने

01/12/2022

अभिभावक ज्यू नमस्कार
यहि मंसिर १९ गते देखि २९ गते सम्म बालबालिकाहरूको अर्धवार्षिक परीक्षा सञ्चालन हुने भएकोले तपाइँका नानीबाबुलाइ परीक्षा समय तालिका वितरण गरिएको छ । तपाईंहरुले परीक्षा समय तालिका अध्ययन गरि हरेक दिन बेलुका आ-आफ्ना नानीबाबु संगै बसी गृह कार्य गर्न लगाउने, पढ्न लगाउने अरु समयमा भन्दा परीक्षाको समयमा विशेष ख्याल गर्नु होला। धन्यवाद।

10/11/2022

श्री सुनौला माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु विद्यालयको science lab मा भएका science का सामाग्री सरसफाइ गर्ने काममा खटी रहनु भएको छ भने सरसफाइको काम सँगै कुन सामग्री कुन प्रयोजनको लागि प्रयोग हुन्छ भन्ने ,सामग्रीहरु चिन्ने र सरसफाई गर्ने काममा विज्ञान शिक्षक om prakash kumar pandit Sir ले व्यवहारीक ज्ञान दिइरहनुभएको छ।

12/09/2022

मिति 2079 भाद्र २९ गते ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा SEE 2078 उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सम्मान गर्ने कार्यक्रम रहेकोले सम्पूर्ण बिद्यार्थी भाइबहिनी हरुलाइ अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्द्छु।
प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने

18/07/2022

भोली साउन ३ गते ५ वर्ष देखि ११ वर्ष सम्मका वालवालिका हरुलाई COVID 19 विरुद्ध को second dose खोप लगाइने भएकोले पहिलो does खोप लगाएको कार्ड सहित विहान ठिक १०:०० वजे अनिवार्य आ-आफ्नो नानीबाबु लिइ विद्यालयमा उपस्थित हुन सम्पूर्ण अभिभावक ज्यूहरु मा हार्दिक अनुरोध गर्दछु।
प्रधानाध्यापक
कृष्ण प्रसाद लामिछाने
श्री सुनौला मा.वि.थाहा १ कुन्छाल

26/04/2022

यस श्री सुनौला मा.वि.कुन्छाल मा अध्ययनरत बालबालिकाहरूको शै.सत्र २०७८ को बार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण तथा वार्षिक अभि- भावक भेला २०७९ वैशाख १५ गते बिहान ११:०० बजे हुने भएकोले उपस्थितिको लागि अनुरोध गर्दछु।

Little sister fund को madam हरु ले school visit गरि scholarship students लाइ भेटघाट गर्नु भएको अवसरमा ।
05/04/2022

Little sister fund को madam हरु ले school visit गरि scholarship students लाइ भेटघाट गर्नु भएको अवसरमा ।

Address

थाहा नगरपालिका
Daman

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sunaula Ma.Vi. Thaha Municipality,1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share