Lumbini online tv

Lumbini online tv Lumbini online tv मा जाेडिनुहुने सम्पूर्ण महानुभावहरुमा सर्वप्रथम हार्दिक स्वागत गर्दछाै।

 🐓 ईलाम क्षेत्र न .१"मुलबासी मंगोलहरुको एकता आजको राष्ट्रिय आवश्यकताशान्ति सुरक्षा सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धत...
20/02/2026

🐓 ईलाम क्षेत्र न .१
"मुलबासी मंगोलहरुको एकता आजको राष्ट्रिय आवश्यकता
शान्ति सुरक्षा सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धता "
इलाम क्षेत्र नम्बर १ बासी सम्पूर्ण बुवाआमा दाजुभाई तथा दिदी बहिनीहरुलाई आह्वान मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट इलाम क्षेत्र नम्बर १ को उम्मेदवार प्रेसिडेन्ट #बुद्धलाल #मेचेज्यूलाई भालेमा 🐓 मतदान गरि अत्याधिक बहुमतले भारी विजय गराउ।

दाङ क्षेत्र न.३ मंगाेल नेशनल अर्गनाइजेसन का प्रत्यक्ष  उम्मेदवार  घनश्याम चाैधरी ज्युका  साथै समानुपातिक उम्मेदवार  ज्यु...
18/02/2026

दाङ क्षेत्र न.३ मंगाेल नेशनल अर्गनाइजेसन का प्रत्यक्ष उम्मेदवार घनश्याम चाैधरी ज्युका साथै समानुपातिक उम्मेदवार ज्युहरुलाई 🐓भालेमा मतदान गरि अत्याधिक बहुमतले बिजय गराआै।
Kalpana Chaudharry जिउधन चौधरी 🐓

मंगोल नेशनल अर्गनाइजेशन MNO लाई चुनाव चिह्न कुखुराको भालेमा अत्यधिक मत दिएर विजय गराऔं चितवन क्षेत्र नं 2 का जनताले श्रृ...
16/02/2026

मंगोल नेशनल अर्गनाइजेशन MNO लाई चुनाव चिह्न कुखुराको भालेमा अत्यधिक मत दिएर विजय गराऔं

चितवन क्षेत्र नं 2 का जनताले श्रृषा तामाङ लाई भारी मतले बिजय गराआै। Shreysaa Tamang 🐓

 🐓  #दाङ ।फाल्गुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका निमित्त मंगोल नेसनल अर्गनाइजेसन दाङ निर्वाचन क्षेत्र नं.२....
20/01/2026

🐓 #दाङ ।
फाल्गुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका निमित्त मंगोल नेसनल अर्गनाइजेसन दाङ निर्वाचन क्षेत्र नं.२. का उम्मेदवार संगठनका केन्द्रीय सदस्य अमर बुढा मगर ज्यु ले मनोनयन दर्ता सम्पन्न गर्नुभएको छ ।

Address

Tulsipur
Dang District
0977

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share