नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला नौगाड गाउँपालिकाको आधिकारीक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ।

बोलपत्र रद्द तथा पुन: आह्वानको सूचना !आयोजानको नाम: जामिर साङपाङ सडक निर्माण आयोजना                               ठेक्का...
02/09/2026

बोलपत्र रद्द तथा पुन: आह्वानको सूचना !
आयोजानको नाम: जामिर साङपाङ सडक निर्माण आयोजना ठेक्का नं.: NRM/NCB/W/01-2083/084 आयोजनाको Bidding Document यस लिङ्क मार्फत प्राप्त गर्न सक्नु हुनेछ । https://shorturl.at/LfG6Q

नौगाड गाउँबासीहरुमा विशेष अनुरोध ।
26/08/2026

नौगाड गाउँबासीहरुमा विशेष अनुरोध ।

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !
26/08/2026

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !

गाउँबस सेवा स्थगित हुने सम्बन्धी सूचना !
26/08/2026

गाउँबस सेवा स्थगित हुने सम्बन्धी सूचना !

26/08/2026

नौगाड गाउपालिका , कृषि बिकास शाखाबाट आ.ब. २०८३/८४ मा संचालन हुने कृषि कार्यक्रमहरु ।
आबेदन दिने अन्तिम मिति : भाद्र मसान्त
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

नौगाड गाउँपालिकाको आयोजना र विश्व खाद्य कार्यक्रमको प्राबिधिक सहयोग तथा सहजीकरणमा प्रधानाध्यापक तथा स्रोत शिक्षकहरूका ला...
24/08/2026

नौगाड गाउँपालिकाको आयोजना र विश्व खाद्य कार्यक्रमको प्राबिधिक सहयोग तथा सहजीकरणमा प्रधानाध्यापक तथा स्रोत शिक्षकहरूका लागि स्थानीय कृषि उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धि १ दिने कार्यशाला गोष्ठीको पहिलो सिफ्ट: ८ भदौ २०८३
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

जानकारीको लागि:  # # ७ भदौ २०८३ # #१- देथला-धुलिगडा-खार-खलंगा सडकको शैल्यशिखर नपा-२, तल्लो नर्सरी (रानीशिखर जाने बाटो आस...
23/08/2026

जानकारीको लागि: # # ७ भदौ २०८३ # #
१- देथला-धुलिगडा-खार-खलंगा सडकको शैल्यशिखर नपा-२, तल्लो नर्सरी (रानीशिखर जाने बाटो आसपास) देखि नौगाड गापा-६, सुकेखोला बिधुत गृह सम्म सडकमा आएको पहिरो सफा गर्ने काम भयो ।
२- भोलि देखि सोही सडकको दल्लेख वारीपारीको सडक स्तरोन्नतिको काम शुरू गर्न तयारी हुनेछ । (जानकारीको लागि)
नौगाड गाउँपालिका अध्यक्ष : Daljeet Singh Dhami
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

बोलपत्र आह्वान सम्बन्धी सूचना !    आयोजनाको नाम: जामिर साङपाङ सडक निर्माण आयोजना                                        ...
21/08/2026

बोलपत्र आह्वान सम्बन्धी सूचना !
आयोजनाको नाम: जामिर साङपाङ सडक निर्माण आयोजना
ठेक्का नंं.: NRM/NCB/W/01-2083/084

ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्वन कार्यकम सम्बन्धी सूचना !
19/08/2026

ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्वन कार्यकम सम्बन्धी सूचना !

Address

Darchula

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला:

Shortcuts

Share