लेकम गाउँपालिका Lekam Rural Municipality

  • Home
  • Nepal
  • Darchula
  • लेकम गाउँपालिका Lekam Rural Municipality

लेकम गाउँपालिका Lekam Rural Municipality लेकम गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
रातामाटा, दार्चुला
सुदूरपश्चिम प्रदेश, नेपाल

नेपाल टेलिकम को निशुल्क नमस्ते सिम वितरण हुने तथा KYC update गर्ने सम्बन्धि सुचना
02/09/2026

नेपाल टेलिकम को निशुल्क नमस्ते सिम वितरण हुने तथा KYC update गर्ने सम्बन्धि सुचना

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
27/08/2026

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

प्रथम चरणकाे नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
27/08/2026

प्रथम चरणकाे नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

लेकम गाउँबासिहरूमा बिशेष अनुराेध ।
27/08/2026

लेकम गाउँबासिहरूमा बिशेष अनुराेध ।

परीक्षा मिति तोकिएको सम्बन्धी सूचना!
21/08/2026

परीक्षा मिति तोकिएको सम्बन्धी सूचना!

शिक्षक पद र कम्प्युटर अपरेटर पदको लागि बिज्ञापन सम्बन्धी सूचना !
21/08/2026

शिक्षक पद र कम्प्युटर अपरेटर पदको लागि बिज्ञापन सम्बन्धी सूचना !

२ नं वडा कार्यालय कुणीको सामाजिक सुरक्षा भत्ता नवीकरण मिति परिवर्तन गरिएको सम्बन्धमा
03/08/2026

२ नं वडा कार्यालय कुणीको सामाजिक सुरक्षा भत्ता नवीकरण मिति परिवर्तन गरिएको सम्बन्धमा

लेकम गाउँपालिकामा करार सेवामा नव नियुक्त कर्मचारी तथा अन्य स्थानीय तहबाट सरुवा भई यस गाउँपालिकामा कार्यभार सम्हाल्न आउनु...
27/07/2026

लेकम गाउँपालिकामा करार सेवामा नव नियुक्त कर्मचारी तथा अन्य स्थानीय तहबाट सरुवा भई यस गाउँपालिकामा कार्यभार सम्हाल्न आउनुभएका कर्मचारीहरूलाई हार्दिक स्वागत तथा लेकम गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका एक्जाभेटर अपरेटर श्री दान सिंह भाटलाई सम्मानपूर्वक बिदाइ गरिएको छ। उहाँले गाउँपालिकाको विकासमा पुर्‍याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै आगामी जीवन सुख, समृद्धि, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, नवआगन्तुक कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लेकम गाउँपालिकाको समृद्धि र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सबैले समर्पित भएर कार्य गर्नुहुने विश्वास लिएका छौं।

Excavator अपरेटर पदकाे अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
26/07/2026

Excavator अपरेटर पदकाे अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

Backhoe loader अपरेटर पदकाे अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
26/07/2026

Backhoe loader अपरेटर पदकाे अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

Address

Darchula

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 04:00

Alerts

Be the first to know and let us send you an email when लेकम गाउँपालिका Lekam Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to लेकम गाउँपालिका Lekam Rural Municipality:

Shortcuts

Share