Sunrise Youth Club-SYC

Sunrise Youth Club-SYC Sunrise Youth Society is official page of local youth society group, jwalamukhi 3 Dhading Sunrise F.C ❤️⚽️🔥

Have a safe journey vai Biren P Magar
26/04/2026

Have a safe journey vai Biren P Magar

17/04/2026
सम्माननीय सभामुख डोल प्रसाद अर्यालज्यूबाट ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा क...
12/04/2026

सम्माननीय सभामुख डोल प्रसाद अर्यालज्यूबाट ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न। साथ र सहयोग गर्नु हुने सबैमा धन्यबाद।

भर्ना तथा जन्मदर्ता सम्वन्धमा ।
10/04/2026

भर्ना तथा जन्मदर्ता सम्वन्धमा ।

बलात्कार पछि हत्या भएका हाम्रा यी सबै बहिनीहरुले न्याय पाउनु पर्छ।न्यायालय कसैको दबाब र प्रभावमा नपरी सत्यतथ्य छानबिन हो...
08/04/2026

बलात्कार पछि हत्या भएका हाम्रा यी सबै बहिनीहरुले न्याय पाउनु पर्छ।न्यायालय कसैको दबाब र प्रभावमा नपरी सत्यतथ्य छानबिन होस,दोषी नछुटन हदैसम्मको कानुन बमोजिम कार्बाही होस र निर्दोष नफसुन।।

अाजबाट सुरू भएकाे  २०८२ काे SEE परिक्षामा सहभागी सम्पूर्ण विध्यार्थी भाई बहिनीहरूलाई सफलताको शुभकामना 🙏💐♥️
02/04/2026

अाजबाट सुरू भएकाे २०८२ काे SEE परिक्षामा सहभागी सम्पूर्ण विध्यार्थी भाई बहिनीहरूलाई सफलताको शुभकामना
🙏💐♥️

नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका Saran Samari Chhetri धादिङ जिल्लाबाट भलिबल यात्रा सुरु गर्नुभएको हो। पछिल्लो समय...
24/03/2026

नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका Saran Samari Chhetri धादिङ जिल्लाबाट भलिबल यात्रा सुरु गर्नुभएको हो। पछिल्लो समय Tribhuvan Army Club का मुख्य खेलाडी तथा टिमका खम्बा रूपमा चिनिनुहुने उहाँ एकदमै पावरफुल अपोजिट स्पाइकर हुनुहुन्छ।

आज उहाँको जन्मदिनको अवसरमा हार्दिक शुभकामना! 🎉🏐 आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सफलताको कामना।

सहभागी बनौ!मौकाको फाइदा लिउ!!
24/03/2026

सहभागी बनौ!मौकाको फाइदा लिउ!!

Address

Jwalamukhi/3
Dhading
45100

Telephone

+9779849328994

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Youth Club-SYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sunrise Youth Club-SYC:

Share