राष्ट्रिय स्वतन्त्र पार्टी, गजुरी गाउंपालिका, धादिङ

  • Home
  • Nepal
  • Dhading
  • राष्ट्रिय स्वतन्त्र पार्टी, गजुरी गाउंपालिका, धादिङ

राष्ट्रिय स्वतन्त्र पार्टी, गजुरी गाउंपालिका, धादिङ it is a team of RSP Gajuri

सम्पुर्ण देशप्रेमी, घण्टी प्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा 💐 आनुहोस,समृद्ध समाज निर्माण र ब्यवस्था परिवर्तनको यो ...
17/11/2024

सम्पुर्ण देशप्रेमी, घण्टी प्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा 💐 आनुहोस,समृद्ध समाज निर्माण र ब्यवस्था परिवर्तनको यो अभियानमा सङै अगि सरौ ।
नेताको झोले हैन,नेता बनेर ,
नेताको दासबनेर हैन,
जनताको खास बनेर ,सिङ्गो सामाजको नेतृत्व गर्ने मुटु बोकेर हामी सङै यात्रा गर्न तयार रहनुहोस ❤️🙏❤️

24/10/2024

साथीहरु तपाईं सम्पूर्णमा नमस्कार,
यो देशमा धेरै सरकारहरु बने र ढले एकाध मन्त्रीहरु बाहेक सबै भ्रष्ट्राचारमा लिप्त भए /
अहिलेको सरकार आफुहरुले गरेको कुक्रित्यको दोष जोगाउन अरुलाई फसाउने र गलाउने आफु सत्ता हाकीरहने प्रबित्ती देखियो /
यसको बिरुद्दमा शुक्रवार १ बजे तपाईं हामी सबै माइतीघर मण्डलामा उपस्थित भइ खवरदारी गरौ /
जसका लागि रा प्र पा (ज्ञानेन्द्र शाही) र सिके राउत समेत समर्थन रहेको छ /
तपाईं सबैमा उपस्थितीको लागि हार्दिक अपिल गर्दछु /
शुक्रवार १ बजे माइतीघर मण्डला काठमाडौं Rastriya Swatantra Party - RSP Himesh Panta DP Aryal DP Aryal Secretariat - डीपी अर्याल सचिवालय Deepak Adhikari Min Bahadur Adhikari Surya Mani Pathak Milan Dallakoti Kumar Rimal Acharya Jagannath Ganesh Bhandari Aryal Raju Sharma Birodh Tripathi Lila Shrestha Rajendra Kumar Shrestha Rajendra Adhikari Shanti Sharma Sagar Gauli S***a Bahadur Sunar Man Bahadur Bhandari Ram Bhandari Sumana Shrestha Toshima Karki Manish Jha Prakash Subedi

    DP Aryal Secretariat - डीपी अर्याल सचिवालय Rastriya Swatantra Party - RSP राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक Surya Ma...
17/10/2024

DP Aryal Secretariat - डीपी अर्याल सचिवालय Rastriya Swatantra Party - RSP राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक Surya Mani Pathak

रास्वपा जिल्ला संयोजक श्री सुर्यमणी पाठक र श्री मिन बहादुर अधिकारी सरको अग्रसरतामा भएको,  रास्वपा जिल्ला कार्यालय संचालन...
08/10/2024

रास्वपा जिल्ला संयोजक श्री सुर्यमणी पाठक र श्री मिन बहादुर अधिकारी सरको अग्रसरतामा भएको, रास्वपा जिल्ला कार्यालय संचालनको कार्यलाई सलाम छ / आशा छ, रास्वपा धादिङ अबका दिनहरुमा थप परिपक्व र जिम्मेवार हुँदै धादिङबासी सम्पूर्ण जनतालाई सेवा गर्न अग्रसर हुने छ / निरन्तर साथ र सहकार्यको लागि सबैलाई धन्यवाद, आफुले सकेको सहयोग धादिङ रास्वपालाई सधैं गर्ने प्रतिबद्दता जाहेर गर्दछु/ धन्यवाद Himesh Panta Surya Mani Pathak DP Aryal DP Aryal Secretariat - डीपी अर्याल सचिवालय Min Bahadur Adhikari Milan Dallakoti Shanti Sharma S***a Bahadur Sunar Bishnu Silwal Kushal Bhandari Raj Kumar Kharel Acharya Jagannath Ganesh Bhandari Baikuntha Bhandari Man Bahadur Bhandari Himesh Panta Kiran Shrestha Bimal Uprety Deepak Adhikari

हालैको विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण विशेषतः चाडपर्वका बेला आवत–जावत गर्ने सर्वसाधारण ...
04/10/2024

हालैको विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण विशेषतः चाडपर्वका बेला आवत–जावत गर्ने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराउनुहुँदै रास्वपा उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्याल। Rastriya Swatantra Party - RSP राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक DP Aryal Secretariat - डीपी अर्याल सचिवालय

राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङ काठमाडौं सम्पर्क बिभागको आयोजनामा यही आस्विन १७ गते बिहिवार, बिहान १०:०० बजे स्वयम्भु ...
28/09/2024

राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङ काठमाडौं सम्पर्क बिभागको आयोजनामा यही आस्विन १७ गते बिहिवार, बिहान १०:०० बजे स्वयम्भु स्टार बैंक्वेटमा बडा दशैं, शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान तथा शुभ-कामना आदान प्रदान कार्यक्रम हुन गइरहेको हुँदा तपाईं सम्पूर्ण रा. स्व. पा. प्रेमीहरुमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ / राष्ट्रिय स्वतन्त्र पार्टि, धादिङ काठमाडौं सम्पर्क बिभाग Rastriya Swatantra Party - RSP Arjun Kumar Shrestha Prakash Subedi राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक Highlights Himesh Panta धादिङ-काठमाडौं संम्पर्क विभाग Kushal Bhandari Binaya Pathak Sushil Bhandari

Address

Gajuri Dhading
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, गजुरी गाउंपालिका, धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category