10/08/2026
नीलकण्ठ नगरपालिका खानेपानी सरसफाइ तथा स्वच्छता शाखाको आयोजना र नीलकण्ठ नगरपालिका खानेपानी सरसफाइ तथा स्वच्छता ब्यबस्थापन बोर्ड्को प्राविधिक सहयोगमा नगरपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता योजना(Wash-Plan) तयारी बैठकमा भएको निर्णय प्रस्तुत गर्नुहुदै बोर्डका अध्यक्ष शिव अधिकारी।