इलाका प्रहरी कार्यालय गजुरी धादिङ धादिङ

  • Home
  • Nepal
  • Dhading
  • इलाका प्रहरी कार्यालय गजुरी धादिङ धादिङ

इलाका प्रहरी कार्यालय गजुरी धादिङ धादिङ This is the Official page of Area Police Office Gajuri, Dhading. For Contact Please Call +9

“स्वागत कार्यक्रम समापन”      ०५ फागुन २०८१💐*******************************************💐तालुक नेपाल प्रहरी प्रधान कार्या...
17/02/2025

“स्वागत कार्यक्रम समापन”
०५ फागुन २०८१
💐*******************************************💐
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ४७८४ मिति २०८१।११।०२ गतेको पत्रादेशानुसार प्र.ना.उ. विकास थापाज्यू यस कार्यालयको कार्यालय प्रमुखको रुपमा आज मिति २०८१।११।०५ गते हाजिर हुनु भई पदभार ग्रहण गरी यस कार्यालयमा कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको ।

** हराएको पर्स फेला पारी सम्बन्धित धनीलाई बुझाईएको**         १८ असोज २०८१ जिल्ला झापा दमक न.पा. १ घर भई हाल जिल्ला धादिङ...
04/10/2024

** हराएको पर्स फेला पारी सम्बन्धित धनीलाई बुझाईएको**
१८ असोज २०८१
जिल्ला झापा दमक न.पा. १ घर भई हाल जिल्ला धादिङ निलकण्ठ न.पा. ३ बस्ने वर्ष ३२ को सुजन कुमालको पर्स यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला धादिङ गजुरी गा.पा. १ स्थित गजुरी बजारमा फेला पारी आज मिति २०८१।०६।१८ गते निज पर्स धनी सुजन कुमाललाई बुझाईएको ।

"हराएको मोबाईल फोन फेला पारी बुझाईएको"  मिति २०८१।०४।१५ गते।जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ५ वस्ने वर्ष २४ क...
30/07/2024

"हराएको मोबाईल फोन फेला पारी बुझाईएको"
मिति २०८१।०४।१५ गते।
जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ५ वस्ने वर्ष २४ को महेश कार्प्री घर देखि धादिङ वेशी जाने क्रममा RedmI कम्पनीको मोबाईल फोन मिति २०८१।०४।१५ गते हराएकोमा खोजतलास गरी फेला पारी सम्बन्धित मोबाईल धनि निज महेश कार्प्रीला बुझाईएको ।

Address

Gajuri
Dhading
45112

Alerts

Be the first to know and let us send you an email when इलाका प्रहरी कार्यालय गजुरी धादिङ धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share