Suman shrestha

Suman shrestha life is too much complicated but nothing is impossible.
(4)

कम्तीमा हाललाई धादिङ सदरमुकाम जोड्ने बेलीबृज यत्तिको होस्। page like👍 and share garna nabhulnu hola 🙏🙏🙏🙏🙏
07/09/2026

कम्तीमा हाललाई धादिङ सदरमुकाम जोड्ने बेलीबृज यत्तिको होस्। page like👍 and share garna nabhulnu hola 🙏🙏🙏🙏🙏

अब यस्तो बन्न जरूरत छ  ।मलेखु पूर्के खोला पुल🙏धादिङ सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटार पुल बाढीले बगाएपछि जिल्लाको आवाग...
07/09/2026

अब यस्तो बन्न जरूरत छ ।मलेखु पूर्के खोला पुल🙏
धादिङ सदरमुकाम जोड्ने फुर्केखोला–परेवाटार पुल बाढीले बगाएपछि जिल्लाको आवागमनमा ठूलो समस्या परेको छ । ८ स्थानिय तह प्रत्यक्ष प्रभावित छन् । यस्तो अवस्थामा चीन सरकारले नेपाललाई १०० मिटर लम्बाइका Bailey Bridge उपलब्ध गराईसकेको अवस्थामा त्यसलाई ढिलाई नगरी तत्काल फुर्केखोला–परेवाटारमा प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण होस् ।

सम्बन्धित पक्षले प्राथमिकता दिने हो भने फुर्के खोलामा दशैं अगावै पुल बन्छ/बन्न सक्ने समय पनि छ । नयाँ सरकारले कुनै काममा त चमत्कार गर्छ भन्ने मेरो आशा थियो, अझै छ ! तर दिनहरु क्रमश: बितिसके, हप्ता समेत बितेर, अर्को हप्ता पनि बित्नै लाग्यो तर बैकल्पिक बाटो को अवस्था जिउकोतिउ छ बाटो हिलाम्मे र लेदो ले भरिभराउ छ हिडिसक्नु छैन

यो सरकारलाई चमत्कार गर्ने अवसर छ । गरोस्, जनताको मन जितोस् । बाढी गएको ३१ घण्टामा पुल हालेको भारतमै इतिहास छ,

05/09/2026

Krishna them

सन्ध्याकालिन आरती गरौं 🙏🌷भगवान् श्रीकृष्णको दिव्य ज्ञान, प्रेम र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्म...
04/09/2026

सन्ध्याकालिन आरती गरौं 🙏🌷भगवान् श्रीकृष्णको दिव्य ज्ञान, प्रेम र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा भरियोस् ।💙
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । 🙏🌸
ॐ नमो भगवते वासुदेवाय । 🕉️
राधे राधे 💙🙏

My house😍😍😍😍😍😍
30/06/2026

My house😍😍😍😍😍😍

30/12/2025

Just Time past
Resamphirisung

17/11/2025

17/11/2025

Manakamana darsan kebalcar

Address

Dhading
010

Telephone

+9779849455369

Website

Alerts

Be the first to know and let us send you an email when Suman shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Suman shrestha:

Shortcuts

Share