आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

  • Home
  • Nepal
  • Dhangadhi
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय
सुदूपश्‍चिम प्रदेश धनगढी कैलालीको आधिकारिक पेज

20/08/2026

विश्व मानवीय दिवस २०२६ अगस्ट १९ को अवसरमा धनगढीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न

29/05/2026
''गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना'' १९ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिद...
29/05/2026

''गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना''

१९ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना ।

नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।

यस ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

आजको यस ऐतिहासिक दिवसले हामी सम्पूर्ण नेपालीहरूबीच आपसी विश्वास सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछौ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिवार।

२०८३ साल जेठ १५ गते शुक्रबार ।
ने.सं. ११४६ अनलाथ्व: त्रयोदशी ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश
Moial Sudurpashchim Dhangadhi

20/04/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा अत्यधिक गर्मी हुने संभावना छ। त्यसैले, सुरक्षित रहनका लागि यी कुराहरुमा ध्यान दिऔं।

National Disaster Risk Reduction & Management Authority
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश
Moial Sudurpashchim Dhangadhi

२०८३ सालको सार्वजनिक बिदा सम्बन्धी सूचना
15/04/2026

२०८३ सालको सार्वजनिक बिदा सम्बन्धी सूचना

भोली मिति २०८२ साल फाल्गुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा वृहत र्याली कार्यक्रम आयोजना हुने भएकोले सम्पुर...
18/02/2026

भोली मिति २०८२ साल फाल्गुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा वृहत र्याली कार्यक्रम आयोजना हुने भएकोले सम्पुर्णमा बिहान ठिक ८ बजे ट्राफिक चौराहामा उपस्थित हुन अनुरोध छ ।
Moial Sudurpashchim Dhangadhi
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेशको Official YouTube ChannelMoial Sudurpashchim Dhangadhiआन्तरिक माम...
28/01/2026

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेशको Official YouTube Channel
Moial Sudurpashchim Dhangadhi
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

Share your videos with friends, family, and the world

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || SUNDAR SUDURPASCHIMसुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081  || NTV KO...
16/01/2026

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || SUNDAR SUDURPASCHIM

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || NTV KOHALPUR NEPAL ||
सुन्दर सुदूरपश्चिम नेपाल
आन्तरिक मामिला तथा कानुन मन्त्रलय, सुदूरपश्चिम प्रदेशको सहकार्यमा NTV कोहलपुरले तयार पारेको कार्यक्रम ''सुन्दर सुदूरपश्चिम''

#सुदूरपश्चिम_प्रदेश_डायरी
#सुदूरपश्चिमप्रदेशडायरी





#आन्तरिक_मामिला_तथा_कानुन_मन्त्रालय
#आन्तरिकमामिलातथाकानुनमन्त्रालय
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश
Moial Sudurpashchim Dhangadhi

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || NTV KOHALPUR NEPAL || सुन्दर सुदूरपश्चिम नेपालआन्तरिक मामिला तथा कानुन मन्त्रलय, सुदूरपश्.....

Address

Dhangadhi, Kailali
Dhangadhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97791526688

Alerts

Be the first to know and let us send you an email when आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश:

Shortcuts

Share