NSU Kailali Multiple Campus,Dhangadhi

NSU Kailali Multiple Campus,Dhangadhi विद्यार्थी राजनीति र शैक्षिक सुधारको लागि
नेपाल विद्यार्थी संघ
NSU-KMC को आधिकारिक पेज

आमा हाम्रो जीवनको पहिलो पाठशाला हुनुहुन्छ, माया, संघर्ष र प्रेरणाको स्रोत हुनुहुन्छ।नेपाल विद्यार्थी संघ, कैलाली बहुमुखी...
17/04/2026

आमा हाम्रो जीवनको पहिलो पाठशाला हुनुहुन्छ, माया, संघर्ष र प्रेरणाको स्रोत हुनुहुन्छ।
नेपाल विद्यार्थी संघ, कैलाली बहुमुखी क्याम्पस परिवारको तर्फबाट आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूलाई हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछौँ। तपाईंहरूको माया, त्याग र आशीर्वाद बिना हाम्रो भविष्य अधुरो छ।
आमाप्रतिको सम्मान केवल एक दिन होइन, जीवनभर कायम राख्नु हाम्रो दायित्व हो।
जय नेपाल 🇳🇵

Undergraduate Fifth ,Eighth Semester and Graduate First,Third Semester Regular and Back Online Exam Form Notice 2083
15/04/2026

Undergraduate Fifth ,Eighth Semester and Graduate First,Third Semester Regular and Back Online Exam Form Notice 2083

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्ति नविकरणकाे लागि म्याद थप गरेको सम्बन्धी जरूरी सूचना ।           JAY...
10/04/2026

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्ति नविकरणकाे लागि म्याद थप गरेको सम्बन्धी जरूरी सूचना ।



JAY Nepal 🇳🇵

10/04/2026

सरकारद्वारा “विद्यार्थी संगठनमाथि प्रतिबन्ध” लगाउने निर्णयका विरुद्ध विद्यार्थीहरूको माग तथा आन्दोलनका कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलनमा सम्पूर्ण विद्यार्थी तथा सञ्चारकर्मी साथीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध।

मिति: २०८२/१२/२७ गते, शुक्रवार
समय: बिहान ११:०० बजे
स्थान: तीनधारा पाठशाला (दरबार मार्ग)
जय नेपाल !

वि.सं. २०८१ चैत २७ मा सम्पन्न स्ववियु निर्वाचनका क्रममा नेपाल विद्यार्थी संघले अघि सारेको “वेबसाइट निर्माण गरी विद्यार्थ...
09/04/2026

वि.सं. २०८१ चैत २७ मा सम्पन्न स्ववियु निर्वाचनका क्रममा नेपाल विद्यार्थी संघले अघि सारेको “वेबसाइट निर्माण गरी विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक तथा शैक्षिक सामग्री उपलब्ध गराउने” एजेन्डा सुरुवातमा धेरैलाई असम्भवजस्तै लागेको थियो। तर आज नेपाल विधार्थी संघ तर्बाट स्ववियू केएमसीमा, निर्वाचित टिमको निरन्तर मेहनत, दृढ प्रतिबद्धता र अटुट एकताले यसलाई सम्भव मात्र होइन—उल्लेखनीय सफलताको उदाहरणका रूपमा स्थापित गरेको छ।
यो उपलब्धि कुनै सामान्य कार्य सम्पन्न भएको घोषणा मात्र होइन, यो परिवर्तनको एक सार्थक सुरुवात हो। यसले इच्छाशक्ति, दूरदृष्टि, सक्षम नेतृत्व र सशक्त सहकार्यको वास्तविक अर्थलाई प्रमाणित गरेको छ। यस्ता प्रयासहरूले स्पष्ट देखाउँछन् कि जब इमानदार सोच र सक्रिय टिमवर्क एकसाथ अघि बढ्छन्, तब “असम्भव” भन्ने शब्द आफैं हराउँदै जान्छ।
, #यस सफलताले यो पनि पुष्टि गरेको छ कि नेपाल विद्यार्थी संघ केवल एजेन्डा प्रस्तुत गरेर सीमित रहने संगठन होइन, बरु आफ्ना प्रतिबद्धताहरू पूरा गर्न निरन्तर क्रियाशील रहने संगठन हो। “प्राण जाओस् तर वचन नजाओस्” भन्ने मूल्यमान्यतामा अडिग रहँदै, नेवि संघ सधैं आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहनेछ।
अब हाम्रो लक्ष्य अझ स्पष्ट छ—यस उपलब्धिलाई यहीँ सीमित नराखी, अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन रूपमा विस्तार गर्दै लैजाने।स्ववियु केएमसी टिमलाई हार्दिक धन्यवाद तथा गर्वका साथ हार्दिक बधाई व्यक्त गर्दछौं।
यस्तै साहस, समर्पण र सक्रियताले विद्यार्थी राजनीतिलाई अझ सशक्त, मर्यादित र परिणाममुखी बनाउने विश्वास लिएका छौं।
स्व.वि.यु के.एम.सी वेबसाइट (Website:https://fsukmc.fwu.edu.np/)


जय नेपाल 🇳🇵
नेपाल विधार्थी संघ केएमसी परिवार

सुदूरपश्चिम विश्वविद्यालय काे कार्यालय सञ्चालन समय परिमार्जन सम्बन्धी जरुरी सूचना l
07/04/2026

सुदूरपश्चिम विश्वविद्यालय काे कार्यालय सञ्चालन समय परिमार्जन सम्बन्धी जरुरी सूचना l

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when NSU Kailali Multiple Campus,Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share