प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलाली

  • Home
  • Nepal
  • Dhangadhi
  • प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलाली

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलाली PHLMC , Province Health Logistic Management Center works for health supply chain management system PHLMC manage Health Supply Chain Management system.

प्रतीक्षारत रेबिज विरुद्ध दिइने खोप ARV प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आज २०८३/०४/२२ गते १९:५0 बजे ...
07/08/2026

प्रतीक्षारत रेबिज विरुद्ध दिइने खोप ARV प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आज २०८३/०४/२२ गते १९:५0 बजे तिर आईपुगेको सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ । भोलि देखि नै नियमित वितरण हुने समेत जानकारी गरिन्छ।

अभिलेख अनिवार्य राख्ने सम्बन्धी औषधी व्यवस्था विभागको सूचना।
10/06/2026

अभिलेख अनिवार्य राख्ने सम्बन्धी औषधी व्यवस्था विभागको सूचना।

समग्र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ तथा प्रभावकारी बनाउने हेतु यस केन्द्रको आयोजनामा प...
08/06/2026

समग्र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ तथा प्रभावकारी बनाउने हेतु यस केन्द्रको आयोजनामा प्रदेश स्तरिय "स्वास्थ्य आपूर्ति व्यवस्थापन प्राविधिक कार्य समूह" को नियमित बैठक सरोकारवाला निकायका श्रीमान् सचिव ज्यू, श्रीमान् महानिर्देशक/निर्देशक ज्यूहरु, विभागिय प्रमुख ज्यूहरु एवं साझेदार संघसंस्थाका प्रमुख/प्रतिनिधि ज्यूहरुको उपस्थितिमा UNFPA Dhangadhi को सहयोगमा सम्पन्न गरियो।
तस्विर:-

करिब ३६ बर्ष राष्ट्रका लागि योगदान पश्चात्  सरकारी सेवा निवृत्त हुनुभएका यस केन्द्रका अनुभवी तथा कर्मशील कर्मचारी श्री श...
08/06/2026

करिब ३६ बर्ष राष्ट्रका लागि योगदान पश्चात् सरकारी सेवा निवृत्त हुनुभएका यस केन्द्रका अनुभवी तथा कर्मशील कर्मचारी श्री शिव राज ओझा ज्यूलाई हार्दिक बधाई सहित जिवनको अर्को अध्यायका लागि हार्दिक शुभेच्छा !!! Happy Retirement Life lots of wishes and good luck 💐💐💐

06/04/2026

workday (Off Day: Saturday& Sunday) = Vehicle Day (Fuel Engine )

P.S.:- Except in an Emergency (emergency vehicle)

बोलपत्र आव्हान गरिएको बारे सार्वजनिक सूचना ।।
05/04/2026

बोलपत्र आव्हान गरिएको बारे सार्वजनिक सूचना ।।

यस सुदूरपश्चिम प्रदेशका विभित्र स्वास्थ्य कार्यालय तथा स्थानीयतहका स्वास्थ्य संस्थाहरूका खोप तथा कोल्डचेन व्यवस्थापनमा क...
01/04/2026

यस सुदूरपश्चिम प्रदेशका विभित्र स्वास्थ्य कार्यालय तथा स्थानीयतहका स्वास्थ्य संस्थाहरूका खोप तथा कोल्डचेन व्यवस्थापनमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई ७ दिने कोल्ड्चेन उपकरणहरुको आकस्मिक मर्मत संभार सम्बन्धी तालिम संचालनका केही झलकहरु

बोलपत्र आव्हान सम्बन्धी सार्वजनिक सूचना ।।
24/01/2026

बोलपत्र आव्हान सम्बन्धी सार्वजनिक सूचना ।।

eLMIS बाट report view को लागि नया Link:
22/01/2026

eLMIS बाट report view को लागि नया Link:

You can set the working date from this panel. Please note that this date will affect the new transactions created under this login session. If you want to switch on/off this facility, please configure the 'Log with' option accordingly.

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकज्यूको नेतृत्वमा  बयलपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक ज...
06/01/2026

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकज्यूको नेतृत्वमा बयलपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक ज्यूको समुपस्थितिमा बयलपाटा प्रादेशिक अस्पतालको अवलोकन,निरिक्षण एवं स्थलगत प्राविधिक सहजीकरण गरियो।

Address

Dhangadhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share