वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

  • Home
  • Nepal
  • Dhangadhi
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली कार्यालयका सेवाग्राहीहरुसंग सम्पर्क, समन्वय तथा सूचना प्रवाह गर्न र गुनासो सुन्न ।

अत्यन्त जरुरी सूचना
24/08/2026

अत्यन्त जरुरी सूचना

सम्पुर्ण ग्यास बिक्रेता र उपभोक्तालाई  अनुरोध ।
24/08/2026

सम्पुर्ण ग्यास बिक्रेता र उपभोक्तालाई अनुरोध ।

यस वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट  बान्नीगढी जयगढ गाँउपालिका, जयगढ, अछाममा प्रमुख प्रशासकीय अधिकृतको ...
05/05/2026

यस वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट बान्नीगढी जयगढ गाँउपालिका, जयगढ, अछाममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई रमाना हुनु भएका कार्यालय प्रमुख श्री सुरेश प्रसाद जैसी सरको बिदाई तथा फेरी भेटौला कार्यक्रमका तस्बीरहरु ।
वहाँको आगामी कार्याकाल सुखद र सफल रहोस, हार्दिक शुभकामना ।।।

पिउने पानीको बोतल तथा जारको लेबलिङ्ग र गुणस्तर नियमन सम्बन्धी सूचना ।
15/04/2026

पिउने पानीको बोतल तथा जारको लेबलिङ्ग र गुणस्तर नियमन सम्बन्धी सूचना ।

पैठारी गरिने वस्तुहरुमा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सम्बन्धमा ।
15/04/2026

पैठारी गरिने वस्तुहरुमा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सम्बन्धमा ।

अधिकतम खुद्रा मूल्य (MRP) तथा लेबल सम्बन्धी अत्यन्त जरुरी सूचना ।
15/04/2026

अधिकतम खुद्रा मूल्य (MRP) तथा लेबल सम्बन्धी अत्यन्त जरुरी सूचना ।

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्ने, नगराउने सम्बन्धी अत्यन्तै जरुरी सूचना ।
15/04/2026

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्ने, नगराउने सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

सञ्चालक तथा आधिकारिक प्रतिनिधि उपस्थित हुने सम्बन्धमा ।
01/04/2026

सञ्चालक तथा आधिकारिक प्रतिनिधि उपस्थित हुने सम्बन्धमा ।

विश्व उपभोक्ता अधिकार दिवस २०८२ “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ उद्योग पर्यटन...
24/03/2026

विश्व उपभोक्ता अधिकार दिवस २०८२ “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नाराका साथ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव श्री दीर्घनारायण कोइरालाज्यू, सहायक प्रमुख जिल्ला अधिकारी श्री किरण जोशीज्यू. नियामक निकायका प्रमुख तथा प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा पत्रकारज्यूहरुको उपस्थितिमा अन्तरक्रिया गरी २०८२ चैत्र १ गते धनगढीमा मनाइयो ।

विधुतीय व्यापार (E-commerce) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरुमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्ष...
02/07/2025

विधुतीय व्यापार (E-commerce) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरुमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको व्यवसाय सूचीकृत गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Address

धनगढी उ. म. न. पा. १, कैलाली
Dhangadhi
00977

Alerts

Be the first to know and let us send you an email when वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share