National Autism Care Center Society Nepal

National Autism Care Center Society Nepal राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटी नेपाल
धनगढी, कैलाली
"अटिजमबारे बुझौं अरुलाई पनि बुझाऔं र यसको सचेतना बढाऔं।"

08/09/2026

रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा आश्रयस्थल गुमाएका नागरिकहरूका लागि अस्थायी बसोबासको व्यवस्था सम्बन्धी सूचना। आवश्यक जानकारीका लागि सूचनामा उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ।

07/09/2026

भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षाको निरन्तरताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका प्रभावित विद्यार्थीलाई आवश्यकता र प्राथमिकताका आधारमा पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसहित आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइनेछ।

07/09/2026
हार्दिक श्रद्धाञ्जली
07/09/2026

हार्दिक श्रद्धाञ्जली

06/09/2026

बाढी प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा, उद्धार तथा आवश्यक सहयोगका लागि जोखिममा रहेका व्यक्तिबारे जानकारी प्राप्त भएमा तत्काल सम्पर्क गर्नुहुन अनुरोध छ।

सम्पर्क नं.: ९८६००९७८९९

तपाईंको सूचना, कसैको जीवन बचाउन सहयोगी बन्न सक्छ।

National Autism Care Center Society Nepal
05/09/2026

National Autism Care Center Society Nepal

The International Disability Alliance welcomes the adoption of the first-ever United Nations General Assembly resolution on access to assistive technology. This is a historic political milestone, and we thank Pakistan for its leadership in facilitating this groundbreaking initiative.

Access to appropriate, affordable and quality assistive technology is essential for the autonomy, equality and participation of persons with disabilities and others who use it.

While technology can support people in exercising their rights, society must remove the barriers that deny them. IDA will continue working to ensure that assistive technology policies are shaped by persons with disabilities and connected to the wider transformation of laws, systems, services, and communities, as required by the .

ATscale, the Global Partnership for Assistive Technology UNICEF World Health Organization (WHO)

05/09/2026
04/09/2026

कृष्ण जन्माष्टमी अर्थात् सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लाहरूमा मनाइने मौलिक चाड गौरा पर्वको अवसरमा सम्पूर्ण आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा डेउडाको उमङ्गसहित गौरा पर्वको हार्दिक मङ्गलमय शुभकामना ! National Autism Care Center Society Nepal

Address

शिवनगर
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when National Autism Care Center Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category