प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र,सुदूरपश्चिम प्रदेश धनगढी

  • Home
  • Nepal
  • Dhangadhi
  • प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र,सुदूरपश्चिम प्रदेश धनगढी

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र,सुदूरपश्चिम प्रदेश  धनगढी THIS IS AN OFFICIAL FB PAGE OF PROVINCE HEALTH LOGISTIC MANAGEMENT CENTER UNDER MINISTRY OF SOCIAL DEVELOPMENT, SUDOORPASHCHIM PROVINCE .PHLMC Dhangadhi .

प्रतीक्षारत रेबिज विरुद्ध दिइने खोप ARV प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आज २०८३/०४/२२ गते १९:५0 बजे ...
07/08/2026

प्रतीक्षारत रेबिज विरुद्ध दिइने खोप ARV प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आज २०८३/०४/२२ गते १९:५0 बजे तिर आईपुगेको सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ । भोलि देखि नै नियमित वितरण हुने समेत जानकारी गरिन्छ।

  Serious Concern For Pharma Sector  Storage & Transportation conditions must also be taken Under consideration.  temper...
12/06/2026

Serious Concern For Pharma Sector
Storage & Transportation conditions must also be taken Under consideration.
temperature 2-8°C Mandatory

अभिलेख अनिवार्य राख्ने सम्बन्धी औषधी व्यवस्था विभागको सूचना।
10/06/2026

अभिलेख अनिवार्य राख्ने सम्बन्धी औषधी व्यवस्था विभागको सूचना।

समग्र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ तथा प्रभावकारी बनाउने हेतु यस केन्द्रको आयोजनामा प...
08/06/2026

समग्र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणाली सुदृढ तथा प्रभावकारी बनाउने हेतु यस केन्द्रको आयोजनामा प्रदेश स्तरिय "स्वास्थ्य आपूर्ति व्यवस्थापन प्राविधिक कार्य समूह" को नियमित बैठक सरोकारवाला निकायका श्रीमान् सचिव ज्यू, श्रीमान् महानिर्देशक/निर्देशक ज्यूहरु, विभागिय प्रमुख ज्यूहरु एवं साझेदार संघसंस्थाका प्रमुख/प्रतिनिधि ज्यूहरुको उपस्थितिमा UNFPA Dhangadhi को सहयोगमा सम्पन्न गरियो।
तस्विर:-

करिब ३६ बर्ष राष्ट्रका लागि योगदान पश्चात्  सरकारी सेवा निवृत्त हुनुभएका यस केन्द्रका अनुभवी तथा कर्मशील कर्मचारी श्री श...
08/06/2026

करिब ३६ बर्ष राष्ट्रका लागि योगदान पश्चात् सरकारी सेवा निवृत्त हुनुभएका यस केन्द्रका अनुभवी तथा कर्मशील कर्मचारी श्री शिव राज ओझा ज्यूलाई हार्दिक बधाई सहित जिवनको अर्को अध्यायका लागि हार्दिक शुभेच्छा !!! Happy Retirement Life lots of wishes and good luck 💐💐💐

बिद्युतिय खरिद प्रणाली मार्फत शिलबन्दी दरभाउपत्र आव्हान गरिएको बारे सार्वजनिक सूचना ।।
23/04/2026

बिद्युतिय खरिद प्रणाली मार्फत शिलबन्दी दरभाउपत्र आव्हान गरिएको बारे सार्वजनिक सूचना ।।

कतै छुटाउनु भयो कि ?? ६ महिना देखि ५ बर्ष सम्मका नानीबाबुहरु लाई भिटामिन ए खुवाउने कार्यक्रम भोलि मिति २०८३/०१/०७ गते सो...
19/04/2026

कतै छुटाउनु भयो कि ?? ६ महिना देखि ५ बर्ष सम्मका नानीबाबुहरु लाई भिटामिन ए खुवाउने कार्यक्रम भोलि मिति २०८३/०१/०७ गते सोमबार पनि छ है । A

समग्र स्वास्थ्य आपूर्ति व्यवस्थापन तथा समसामयिक विषय केन्द्रित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र,सुदूरपश्चिम प...
17/04/2026

समग्र स्वास्थ्य आपूर्ति व्यवस्थापन तथा समसामयिक विषय केन्द्रित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र,सुदूरपश्चिम प्रदेश धनगढी कैलालीको नियमित बैठक ।
#स्वास्थ्य सेवाको अदृश्य मेरुदण्ड 🇳🇵🙏

सम्पुर्ण माताज्यूहरुमा नमन सहित माता तिर्थ औंसीको हार्दिक मंगलमय शुभकामना ।।।
17/04/2026

सम्पुर्ण माताज्यूहरुमा नमन सहित माता तिर्थ औंसीको हार्दिक मंगलमय शुभकामना ।।।

राष्ट्रिय स्तरको बोलपत्र आव्हान सम्बन्धी सूचना ।। थप जानकारीका लागि बोलपत्र  सम्बन्धी कागजात हेर्न  bolpatra.gov.np सम्ब...
17/04/2026

राष्ट्रिय स्तरको बोलपत्र आव्हान सम्बन्धी सूचना ।। थप जानकारीका लागि बोलपत्र सम्बन्धी कागजात हेर्न bolpatra.gov.np सम्बन्धित सबैलाई अनुरोध छ।

Address

Dhangadhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र,सुदूरपश्चिम प्रदेश धनगढी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share