Bharat Prasad Banjara

Bharat Prasad Banjara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharat Prasad Banjara, Social service, Chatakpur, Dhangadhi.

अहिले चुपचाप गुप्तबास नै उत्तम बिकल्प भन्ने निस्कर्ष आयो त बा टोलीको......‘विशेष र नियमित अधिवेशन भनेर विवाद गरेर चुनावम...
01/04/2026

अहिले चुपचाप गुप्तबास नै उत्तम बिकल्प भन्ने निस्कर्ष आयो त बा टोलीको......
‘विशेष र नियमित अधिवेशन भनेर विवाद गरेर चुनावमा गएपश्चात् आउने रिजल्ट यहीँ नै थियो,’ हुमागाईँले भने, ‘हाम्रो गन्तव्य स्पष्ट पार्नुपर्छ। के उद्देश्य राखेर कहाँ पुग्ने गन्तव्य हो ?’ कार्यकर्ता पङ्तिमा निराशा रहेको बताउँदै अहिले नेताको कुरा कसैले सुन्ने अवस्था नरहेको उनले बताए । ‘अहिले हाम्रो कुरा कसैले सुन्नेवाला छैन । सकिन्छ भने मिलेर जाउँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं ।’

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शिव हुमागाईँले नियमित कि विशेष महाधिवेशन भनेर विवाद गरेर चुनावमा जाँदा...

मौसम, बातावरण र समयको सान्दर्भिक मिलनबाट बनेको तस्वीर पात झरेको बाँङ्गोटिङ्गो रूख अनि पृष्ठभुमिमा मलिनो घाम। #समयसन्दर्भ
19/03/2026

मौसम, बातावरण र समयको सान्दर्भिक मिलनबाट बनेको तस्वीर पात झरेको बाँङ्गोटिङ्गो रूख अनि पृष्ठभुमिमा मलिनो घाम।
#समयसन्दर्भ

यस पटकको प्रतिनिधि सभामा  ईन्जिनियरिङ समुदायको प्रतिनिधित्व ह्वात्तै बढेको छ ।  प्रतिनिधि सभामा इन्जिनियरहरूको उपस्थितिल...
09/03/2026

यस पटकको प्रतिनिधि सभामा ईन्जिनियरिङ समुदायको प्रतिनिधित्व ह्वात्तै बढेको छ । प्रतिनिधि सभामा इन्जिनियरहरूको उपस्थितिले दिगो र बैज्ञानिक विकास, सुशासन र समृद्ध नेपालको आम जनचाहनालाई पूरा हुने सुभेच्छा सहित माननीय इन्जिनियरहरुलाई हार्दिक बधाई तथा शुभकामना!
१. ई. बालेन्द्र शाह, झापा-५
२. ई. दिपक कुमार साह, सुनसरी-४
३. ई. रामजी यादव, सप्तरी-२
४. ई. तपेश्वर यादव, सिरहा-४
५. ई. जगदीश खरेल, दोलखा-१
६. ई. आशीष गजुरेल, सिंधुली-२
७. ई. उज्जवल कुमार झा, महोत्तरी-३
८. ई. अरविन्द साह, बारा-३
९. ई. सुशील खड्का, बागलुङ-१
१०. ई. श्रीराम न्यौपाने, तनहुँ-२
११. ई. सुनील लमसाल, रूपन्देही-१
१२. ई. सागर ढकाल, गुल्मी-१
१३. ई. मोहन आचार्य, रसुवा

चुनावी चटारोका बिच पनि नेपाली क्रिकेट टिमलाइ उर्जा भर्न भ्याएछन दाजुले ।बिजयको अग्रिम शुभकामना छ नेपाली क्रिकेट टोलीलाइ।
08/02/2026

चुनावी चटारोका बिच पनि नेपाली क्रिकेट टिमलाइ उर्जा भर्न भ्याएछन दाजुले ।बिजयको अग्रिम शुभकामना छ नेपाली क्रिकेट टोलीलाइ।

The nation is proud of you, team! विजयी भव:

https://nepalpurbadhar.com/45082/
25/01/2026

https://nepalpurbadhar.com/45082/

काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिम....

Address

Chatakpur
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Bharat Prasad Banjara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category