Youth Dedication

Youth Dedication युवा देशका गहना हुन् 💝

नव बर्ष २०८१ सालको पावन अवसरमा सम्पूर्ण शिक्षक विद्यार्थी, कर्मचारी, राजनितिज्ञ, पत्रकार, व्यवसायी कृषक लगायत स्वदेश तथा...
13/04/2024

नव बर्ष २०८१ सालको पावन अवसरमा सम्पूर्ण शिक्षक विद्यार्थी, कर्मचारी, राजनितिज्ञ, पत्रकार, व्यवसायी कृषक लगायत स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली आमाबुबा दाजुभाई दिदी बहिनीहरुमा नयाँ जोस जाँगर आवस परिवार मा सुख शान्ति समृद्धि मिलोस् देश विकासले गति प्राप्त गर्न सफल होस् भन्दै हार्दिक मंगलमय शुभ-कामना 💐🎀 व्यक्त गर्दछौ।🎇🎇🎊🎊🎉🎉

20/02/2024

मित्रता को मेरो दण्ड विस्वास हो। सके सम्म कसै माथि विस्वासधात् नगरौ। # Peace 🕊️✌️

13/02/2024

तपाईं भित्र लुकेका कला गजल,गीत,मुक्तक, सङ्गै कविता , कथा जस्ता विभिन्न रचना हरु लाइ हामी हाम्रो यस page मार्फत सबैको सामु प्रस्तुत गर्ने प्रयास गर्ने छौ ।💝💝
तपाईहरु सबै लाई आफ्ना रचना हरु हाम्रो post को comment मा अथवा हामिलाइ सिदै message गरेर पनि हजुर हरुले हामी सङ्ग जोडिन सक्नु हुनेछ 💝💝
र हाम्रो यस YOUTH DEDICATION नामक page ले सधै युवा हरुका रचना सम्प्रेषण गर्ने प्रयास गर्ने छ 💝💝🙏🙏
धन्यवाद 🙏

Send a message to learn more

subscribe our youtube channel💝
30/01/2024

subscribe our youtube channel💝

Share your videos with friends, family and the world

हुँदैन बिहान मिर्मिरे मा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए।देशका निमित्त प्राण आहुति दिने सहिदहरु प्रती भा...
30/01/2024

हुँदैन बिहान मिर्मिरे मा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए।
देशका निमित्त प्राण आहुति दिने सहिदहरु प्रती भावपुर्ण श्रद्धांजलि🙏तथा हार्दिक श्रद्धासुमन 🙏❣️🌹
#सहिद_दिवस_२०८०🙏🙏

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Youth Dedication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth Dedication:

Share

Category