खान पुगोस् दिन पुगोस् नेपाल

  • Home
  • Nepal
  • Dhangadhi
  • खान पुगोस् दिन पुगोस् नेपाल

खान पुगोस् दिन पुगोस् नेपाल साँचो मित्रता कहिल्यै पनि व्यर्थ हुँदैन

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पु...
13/08/2026

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी गणेश प्रसाद भट्ट ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..
Dilliraj Bhatt

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पु...
12/08/2026

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी धर्मदेव भट्ट ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पु...
11/08/2026

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी कैलाश भट्ट ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पु...
11/08/2026

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी मिना जोशी भट्ट ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..

“खान पुगोस्, दिन पुगोस् अभियान नेपाल” ले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।य...
10/08/2026

“खान पुगोस्, दिन पुगोस् अभियान नेपाल” ले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।
यसै क्रममा केही समयपछि डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–२ स्थित श्री अजयमेरु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ।
दुर्गम क्षेत्रका विद्यार्थीहरूको शिक्षामा सहयोग पु¥याउने यस अभियानमा तपाईंहरूको सानो सहयोगले पनि ठूलो अर्थ राख्नेछ।
त्यसैले यस पवित्र अभियानमा जोडिन तथा शैक्षिक सामग्री सहयोग गर्न इच्छुक सहयोगी मनहरूमा हार्दिक अनुरोध गर्दछौं।

गुरुर्ब्रह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वर: । गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

13/07/2026

कुनै पनि बच्चाको सपना गरिबीले रोक्नु हुँदैन,
दार्चुलाको शैल्यशिखर नगरपालिका–९, नायलस्थित गलैनाथ वेतालेश्वर आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई देश तथा वीदेश मा वस्नु हुने सहयोगी दाता हरू को सहयोग वाट ट्र्याकसुट, विद्यालय झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गर्ने अवसर मिल्यो। ती नानीहरूको अनुहारमा देखिएको मुस्कान नै हाम्रो अभियानको सबैभन्दा ठूलो उपलब्धि हो।

“खान पुगोस्, दिन पुगोस् अभियान नेपाल” दया देखाउने होइन, समान अवसरको आधार निर्माण गर्ने अभियान हो। शिक्षा, सम्मान र सम्भावनाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने हाम्रो निरन्तर प्रयास रहनेछ।

यस अभियानमा साथ, विश्वास र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा स्वयंसेवकप्रति हार्दिक आभार।

एउटै लक्ष्य — कोही पनि अभावका कारण पछि नपरोस्।

दार्चुला जिल्लाको शैल्यशीखर -९ नायलमा  रहेको श्री गलैनाथ वेतालेश्वर आधारभूत वीधालय अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस द...
07/07/2026

दार्चुला जिल्लाको शैल्यशीखर -९ नायलमा रहेको श्री गलैनाथ वेतालेश्वर आधारभूत वीधालय अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी युवा DN जोशी ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..

दार्चुला जिल्लाको शैल्यशीखर -९ नायलमा  रहेको श्री गलैनाथ वेतालेश्वर आधारभूत वीधालय अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस द...
07/07/2026

दार्चुला जिल्लाको शैल्यशीखर -९ नायलमा रहेको श्री गलैनाथ वेतालेश्वर आधारभूत वीधालय अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी युवा चन्द्र भट्ट ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..

दार्चुला जिल्लाको शैल्यशीखर -९ नायलमा  रहेको श्री गलैनाथ वेतालेश्वर आधारभूत वीधालय अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस द...
07/07/2026

दार्चुला जिल्लाको शैल्यशीखर -९ नायलमा रहेको श्री गलैनाथ वेतालेश्वर आधारभूत वीधालय अध्ययनरत विद्यार्थीहरूलाई खान पुगोस दिन पुगोस अभीयान नेपाल को आयोजना मा शैक्षिक सामग्री सहयोग कार्यक्रम मा समाजसेवी दीपेन्द्र माल ज्यु द्वारा स प्रेम सहयोग प्रदान गर्नु भएको मा हार्दिक आभार प्रकट गर्दछौ। उहाँ को सहयोगले विधार्थीहरूको शीक्षामा सकारात्मक उर्जा थपीने बिश्वास लीएका छौ..
Haresh Awasthi

Address

Dhangadhi
10090

Website

Alerts

Be the first to know and let us send you an email when खान पुगोस् दिन पुगोस् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to खान पुगोस् दिन पुगोस् नेपाल:

Shortcuts

Share

Category