NSU Dhangadhi Engineering College

NSU Dhangadhi Engineering College Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NSU Dhangadhi Engineering College, Political organisation, Dhangadhi.

परीक्षा नियन्त्रण कार्यलय बाट परीक्षा स्थगित भन्दै सुचना आउँछ, तर हाम्रा रजिस्ट्रार सर भन्नू हुन्छ हामिले बैकल्पिक माध्य...
24/01/2022

परीक्षा नियन्त्रण कार्यलय बाट परीक्षा स्थगित भन्दै सुचना आउँछ, तर हाम्रा रजिस्ट्रार सर भन्नू हुन्छ हामिले बैकल्पिक माध्यम सोचेका छैनौ, परीक्षा १०-१२ दिन सराएर स्थिती सामान्य भए पछि भौतिक रुपमै परीक्षा गराउने रे.!
हामिले कहिले पनि बैकल्पिक माध्यम मै परीक्षा गर्नुपर्छ भनेका छैनौ । आज मात्र नभएर कयौ बर्ष अगाडि बाट हामी भौतिक रुपमा परीक्षा दिदै आएका हौ तर अहिलेको विषम परिस्थिती लाई हेर्दै परीक्षा सार्नु उचित नहोला कि.? हामी यहि देशका अरु बिश्वबिधालय भन्दा एक सेमेस्टर पछाडी छौ अब हाम्रो लक्ष्य फटाफट परीक्षा गराएर academic Calendar लाई सहि मार्ग मा लग्ने हो कि परीक्षा सार्दै अझै पछि पर्ने हो.?
आजभन्दा एक सेमेस्टर अगाडि मात्रै हामिले बैकल्पिक माध्यम बाट परीक्षा गर्दै उचिक प्रतिफल दिएर देशका हरेक बिश्वबिधालय लाई एउटा उदाहरण दिएका छौ तर आज फेरि हाम्रो बिश्वबिधालय किन पछि पर्दै छ.?
चाडो भन्दा चाडो यो रोकिएको सबै परिक्षालाइ बैकल्पिक माध्यम बाट गर्न तयारी गरियोस र अब आउने परीक्षा लाई पनि समय अनुरुप बैकल्पिक माध्य बाट गर्नुपरे आफू तयारि अवस्था मा रहोस.! शुभकामना

12/10/2021

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु, भाइ तथा दिदी, बहिनीलाई नेबि संघ धनगढी ईन्जिनियरिङ कलेज परिवार को तर्फबाट बडा दशै, तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना !

12/10/2021
22/08/2021

जनै पुर्णिामा एबम रक्षाबन्धन को सम्पुर्णमा हार्दिक शुभकामना !!

17/08/2021

सुदुरपश्चिमेलिहरुको महान पर्व "ओल्के" संक्रान्तिको सम्पूर्णमा हार्दिक शुभकामना ।
🙏🇳🇵

 #खोप_विद्यार्थीलाईजे जस्तो परिस्थिति भएनी विद्यार्थीहरुले परिक्षा दुनु पाउने अधिकार हो मन्त्री ज्युको निर्णयले लाखौ विद...
11/08/2021

#खोप_विद्यार्थीलाई
जे जस्तो परिस्थिति भएनी विद्यार्थीहरुले परिक्षा दुनु पाउने अधिकार हो मन्त्री ज्युको निर्णयले लाखौ विद्यार्थीको जीवन बन्छ धन्यवाद मन्त्री ज्यु ।।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी ...
02/08/2021

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका छन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग रहने बताएका छन् । एकदमै स्वागतयोग्य कदम !!

नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री ,नेपाल विधार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष आदरणीय नेता एन.पि साउद ज्...
30/07/2021

नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री ,नेपाल विधार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष आदरणीय नेता एन.पि साउद ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ॥

नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष,नेपाली कांग्रेसका  युवा नेता आदरणीय दाजु नैनसिंह महर  लाई जन्मदिनको हार्दिक  शुभकाम...
29/07/2021

नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष,नेपाली कांग्रेसका युवा नेता आदरणीय दाजु नैनसिंह महर लाई जन्मदिनको हार्दिक शुभकामना !!

(गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:)
24/07/2021

(गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|
गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:)

नेबिसघ पुर्ब केन्द्रीय सदस्य आदरणीय लोकेन्द्र रोकायालाई जन्मदिनको हार्दिक शुभकामना 🙏🙏♥🎈🎉
28/05/2020

नेबिसघ पुर्ब केन्द्रीय सदस्य आदरणीय लोकेन्द्र रोकायालाई जन्मदिनको हार्दिक शुभकामना 🙏🙏♥🎈🎉

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when NSU Dhangadhi Engineering College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share