भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा

भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा, Public & Government Service, Bhirgaun, Dhankuta Bazar.

07/09/2026
🌧️ वर्षा यामसँगै डेंगु संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि “लामखुट्टेको लार्भा ख...
07/09/2026

🌧️ वर्षा यामसँगै डेंगु संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि “लामखुट्टेको लार्भा खोज र नष्ट गर” कार्यक्रम सञ्चालन गर्नुका साथै समुदायस्तरमा डेंगु रोगसम्बन्धी जनचेतना अभिवृद्धि गरियो। 🦟
🙏“भिरगाऊँ स्वास्थ चौकी”🙏

आर्थिक वर्ष २०८३/८४को पहिलो प्रसूतिमिती:२०८३/०५/१९समय:०१:४०pmआमाको नाम:शान्ता लिम्बू बच्चा को तौल:३०००ग्रामठेगाना:धनकुटा...
04/09/2026

आर्थिक वर्ष २०८३/८४को पहिलो प्रसूति
मिती:२०८३/०५/१९
समय:०१:४०pm
आमाको नाम:शान्ता लिम्बू
बच्चा को तौल:३०००ग्राम
ठेगाना:धनकुटा २ भिरगाउँ, किन्ताङ
आमा बुबा बन्नु भएकोमा अभिभावक लाई धेरै धेरै बधाई छ।
संस्थागत सुत्केरी बापत नगद रू = २०००।-
नियमित गर्भजाँच (यातायात )रकम रू= ८००।-
साथै आमा र बच्चाको लागि न्यानो कपडा सँगै प्रदान गरियो।🙏🙏

स्वच्छ, हराभरा र आकर्षक स्वास्थ्य चौकी परिसर निर्माण गर्दै स्वास्थ्यसँगै वातावरण संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने हाम्...
03/09/2026

स्वच्छ, हराभरा र आकर्षक स्वास्थ्य चौकी परिसर निर्माण गर्दै स्वास्थ्यसँगै वातावरण संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने हाम्रो सानो प्रयास।
भिरगाउँ स्वास्थ्य चौकी परिसरमा सरसफाइ गर्दै फूल तथा धुपीका बिरुवाहरू रोप्ने कार्य स्वास्थ्य चौकीका कर्मचारीहरूद्वारा उत्साहपूर्वक सम्पन्न गरिएको छ। 🌱🌼

भिरगाउँ स्वास्थ्य चौकी अन्तर्गत २०८३ भाद्र महिनामा खोप लगाउने बालबालिकाको विवरण
23/08/2026

भिरगाउँ स्वास्थ्य चौकी अन्तर्गत २०८३ भाद्र महिनामा खोप लगाउने बालबालिकाको विवरण

स्वास्थ्य स्वयंसेविकाहरूको नियमित मासिक बैठकमार्फत स्वास्थ्यसम्बन्धी गतिविधिहरूको समीक्षा, अनुभव आदान–प्रदान तथा आगामी क...
14/08/2026

स्वास्थ्य स्वयंसेविकाहरूको नियमित मासिक बैठकमार्फत स्वास्थ्यसम्बन्धी गतिविधिहरूको समीक्षा, अनुभव आदान–प्रदान तथा आगामी कार्ययोजनाबारे छलफल!
Rg Lama Ganga BhandariReena Raut Pakhreen गिता सुबेदी Sabu Karki Nitesh Shrestha Samik Tamang

हार्दिक बधाई तथा शुभकामना! 🎉स्वास्थ्य संस्था स्तरीय वार्षिक समीक्षा कार्यक्रमको अवसरमा धनकुटा नगरपालिकाबाट उत्कृष्ट कर्म...
07/08/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉

स्वास्थ्य संस्था स्तरीय वार्षिक समीक्षा कार्यक्रमको अवसरमा धनकुटा नगरपालिकाबाट उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित हुनुभएकोमा यस भिरगाउँ स्वास्थ्य चौकी मा कार्यरत सि.अ.न.मी. गीता सुवेदी ढकाल दिदीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको इमान्दारिता, मेहनत, समर्पण र र सेवाभावका साथ समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै प्राप्त गर्नुभएको यो सम्मान साँच्चिकै प्रेरणादायी छ। तपाईंको समर्पित सेवाको उच्च मूल्याङ्कनस्वरूप प्राप्त यस सम्मानले आगामी दिनमा अझ उत्साह, ऊर्जा र सफलताका नयाँ आयाम थपोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

– भिरगाउँ स्वास्थ्य चौकी परिवार

Address

Bhirgaun
Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share