21/05/2026
सुचना
सम्पूर्ण विद्यार्थी साथीहरूले Bachelor 2nd year को exam फर्म क्याम्पसमै उपस्थित भई भौतिक रूपमा भर्नु हुन हार्दिक अनुरोध गरिनछ। हाल TU को online server नचलेका कारणले सबै विद्यार्थीहरूलाई भौतिक रूपमा क्याम्पस प्रशासनमा उपस्थित भएर Exam फर्म भर्नका लागि सूचित गरिन्छ।
Milan Budhathoki
Yuba Timsina
Ranjan Karki
Dhankuta Multiple Campus