धनकुटा नगरपालिका-Dhankuta Municipality Official

धनकुटा नगरपालिका-Dhankuta Municipality Official Official page of Dhankuta Municipality.
(2)

काठ लिलाम बढाबढको सूचनासूचना प्रकाशन मिति - २०८३।4।१९
04/08/2026

काठ लिलाम बढाबढको सूचना
सूचना प्रकाशन मिति - २०८३।4।१९

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थाप एकाइको निजी फलफूल नर्सरी सुदृढिकरण कार्यक्रममा आ...
04/08/2026

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थाप एकाइको निजी फलफूल नर्सरी सुदृढिकरण कार्यक्रममा आवद्ध हुन आवेदन आह्वान गरिएको सूचना ।

निर्माणाधिन हिले-भीरगाउँ सडक सम्बन्धमा ।
03/08/2026

निर्माणाधिन हिले-भीरगाउँ सडक सम्बन्धमा ।

विश्व स्तनपान सप्ताह: श्रावन १६-२२दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ "Breastfeeding for a s...
01/08/2026

विश्व स्तनपान सप्ताह: श्रावन १६-२२
दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ "Breastfeeding for a sustainable start in life: strengthen what works"
स्तनपान संग जान्नुपर्ने र ब्यबहारमा अपनाउने कुराहरू:-⤵️
१, शिशु जन्मेको १ घण्टा भित्र अनिवार्य स्तनपान गराओै ।🙏
२, शिशुलाई मागेको बेला वा कम्तिमा २ घण्टाकाे फरकमा ( २४ घण्टामा कम्तिमा १० पटक) स्तनपान गराओै।🙏
२, बच्चालाई ६ महिना सम्म स्तनपान मात्र गराओै ।🙏 स्तनपान बाहेक पानी पनि नखुवाओै ।
३, बच्चा ६ महिना भएपछि स्तनपान साथै थप खानेकुरा खुवाओै ।🙏
४, बच्चा २ बर्षकाे उमेर भएसम्म स्तनपान अनिवार्य गराओै।🙏
स्तनपान सम्वन्धि कुनैपनि समस्या भएमम नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी संग सम्पर्क गराै🙏🙏

निजी फलफूल नर्सरी सूचीकरणको लागि आवेदन पेश गर्ने सम्बन्धी पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको सूचना ।
31/07/2026

निजी फलफूल नर्सरी सूचीकरणको लागि आवेदन पेश गर्ने सम्बन्धी पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको सूचना ।

धनकुटा नगरपालिकामा आ.व. २०७६/७७ देखि २०८२/८३ सम्म ७ वर्ष सञ्चालन भएको साना सिंचाइ कार्यक्रम (SIP) आजबाट विधिवत् रूपमा सम...
24/07/2026

धनकुटा नगरपालिकामा आ.व. २०७६/७७ देखि २०८२/८३ सम्म ७ वर्ष सञ्चालन भएको साना सिंचाइ कार्यक्रम (SIP) आजबाट विधिवत् रूपमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत रु. ८ करोड ८२ लाखको लागतमा ३० वटा सिंचाइ योजना निर्माण भई ३९१ हेक्टर (७,८२० रोपनी) क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार भएको छ। यसबाट ९७९ घरधुरी, जसमा ३१५ विपन्न घरधुरीसमेत प्रत्यक्ष लाभान्वित भएका छन् भने ४३ कि.मी. कुलो निर्माण भएको छ।

संघीय सरकार, कोशी प्रदेश सरकार, धनकुटा नगरपालिका, स्वीस सरकार तथा स्थानीय उपभोक्ताहरूको लागत साझेदारी र सहकार्यमा सम्पन्न यस कार्यक्रमले धनकुटाको कृषि उत्पादन, उत्पादकत्व र स्थानीय कृषकको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण साझेदार निकाय, दातृ संस्था, सिंचाइ जल उपभोक्ता समिति तथा स्थानीय उपभोक्ताहरूप्रति धनकुटा नगरपालिका हार्दिक आभार व्यक्त गर्दछ।

कार्यक्रम सम्पन्न भएसँगै आज क्लष्टर संयोजक श्री प्रेमराज लिम्बू लगायत प्राविधिक टोलीलाई नगरपालिकाबाट प्रमुख श्री चिन्तन तामाङ ज्यूको उपस्थितिमा विदाई गरिएको छ। कार्यक्रमको सफल कार्यान्वयनमा उहाँहरूले पुर्‍याउनुभएको महत्वपूर्ण योगदानका लागि हार्दिक धन्यवादसहित आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौँ।

पूर्व स्वीकृती र कार्यादेश विना सूचना, सन्देश प्रकाशन/प्रसारण नगर्ने सम्बन्धी सूचना ।
22/07/2026

पूर्व स्वीकृती र कार्यादेश विना सूचना, सन्देश प्रकाशन/प्रसारण नगर्ने सम्बन्धी सूचना ।

मौजुदा सूचीमा सूचीकृत हुने सम्बन्धमा ।
22/07/2026

मौजुदा सूचीमा सूचीकृत हुने सम्बन्धमा ।

नेपाल सरकारयुवा, श्रम तथा रोजगार मन्त्रालयरोगजार कार्यक्रम व्यवस्थापन शाखाकोRIN Cohort III को सूचना ।
21/07/2026

नेपाल सरकार
युवा, श्रम तथा रोजगार मन्त्रालय
रोगजार कार्यक्रम व्यवस्थापन शाखाको
RIN Cohort III को सूचना ।

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
21/07/2026

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Address

Mathillo Kopche
Dhankuta Bazar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97726522119

Alerts

Be the first to know and let us send you an email when धनकुटा नगरपालिका-Dhankuta Municipality Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to धनकुटा नगरपालिका-Dhankuta Municipality Official:

Shortcuts

Share