22/06/2025
कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगीताको बिजेता सुनसरी बास्केटबल टिमका खेलाडी, प्रशिक्षक साथै सम्पूर्ण खेलप्रेमीलाई हार्दिक बधाई ।
धरान । कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । धरान बास्केटबल सङ्घको आयोजना...