Dhankuta City, Nepal

Dhankuta City, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhankuta City, Nepal, Landmark & historical place, Dhankuta.

23/02/2024

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा धनकुटामा सात तह मध्य पाख्रिबास नगरपालिका सातौं स्थानमा ! वाह कस्तो उदाहरणीय बिकास भएछ हाम्रो नगरमा! ! हामिलाई बधाई छ ! ! 😄😄

24/10/2020

इटहरी (डेस्क) : धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. १ मा एक मन्दिर निर्माणको क्रममा चरम लापरबाही भएको पाईएको छ । नि...

धनकुटा पाखृबासमा लिटेररी फेस्टिभल हुनेभएकोछ।पौष २२ गते आयोजना गरिने फेस्टिभलमा हुम्ला,अछाम,सुर्खेत,चितवन लगाएत देशका विभ...
23/12/2017

धनकुटा पाखृबासमा लिटेररी फेस्टिभल हुनेभएकोछ।पौष २२ गते आयोजना गरिने फेस्टिभलमा हुम्ला,अछाम,सुर्खेत,चितवन लगाएत देशका विभिन्न स्थानहरुबाट युवापुस्ताका शक्तिशाली दर्जनौं कवि तथा गजलकारहरु आउनेभएका छन।पाखृबास कला साहित्य समाज पाखृबासले आयोजना गरेको फेस्टिभल ले पुर्विय साहित्यको केन्द्र को रुपमा पाखृबासलाइ चिनाउन सहयोग गर्ने अपेक्षा पनि गरिएको कला साहित्य समाजका प्रतिनिधिहरु बताउछन।एक दिने फेस्टिभल मा गद्य कविता,छन्द कविता,गजल सन्द्या लगाएतका सेसनहरु रहेका छन।साथै यश बर्षका धन जगत स्मृति गजल पुरस्कार सहित ५ओटा पुरस्कार तथा सम्मान पनि वितरण गरिने समाजले जानकारी दिएको छ।

ओम नमशिवाय
20/02/2017

ओम नमशिवाय

18/02/2017
26/09/2015

बुद्धलाई एउटा गाउँमा प्रवचनको निम्तो आयो। पहिलो दिन बुद्ध त्यहाँ पुगे र एक शब्द पनि नबोली फर्किए। करिब दुई सय ५० गाउँले थिए त्यहाँ । दोस्रो दिन बुद्ध त्यहाँ आइपुग्दा मात्रै एक सयजति मानिस जम्मा भएका थिए।

आज धनकुटाको गाइजात्रा
30/08/2015

आज धनकुटाको गाइजात्रा

24/08/2015

हहहहहाह्हहा .....

31/07/2015

धनकुटा जिल्लाका कला सँस्कृती र पर्यटकीय स्थलहरूलाई देशभर चिनाउने बृहत उदेष्यले निर्माण गरीएको पेज LIKE र SHARE गरी आफ्नो माटोलाई चिनाउन सहयोग गरौ।
पेज पाँउन यो लीङ्क खोल्नुहोस
https://m.facebook.com/profile.php?id=926951637362800

14/06/2015

यही मिती 2072/2/31देखी असार 5 गते सम्म हुन गईरहेको शहीद भीमनारायण श्रेष्ठ अन्तराष्ट्रीय आमन्त्रीत फुटबल प्रतीयोगीता हेर्न नभुल्नु होला ।

सहभागी टीमहरू
-ब्वाईज युनीयन काठमाडौं
-झापा एघार
-मोरङ् एघार
-दार्जीलीङ् फुटबल क्लब,दार्जीलीङ्
-राष्ट्रीय खेलाडीहरूले सुसज्जीत धनकुटा रातो
र धनकुटा निलो
-फ्रेन्स क्लब(BRC)भुटान
-राष्ट्रीय जागृती क्लब सुनसरी

आज हुने उद्घाटन खेल
झापा एघार vs राष्ट्रीय जागृती क्लब सुनसरी
समय-3:30 बजे
स्थान-तल्लो टुडीखेल
टीकट दर रू 50मात्र

आयोजक-शहीद भीमनारायण कप आयोजक समीती
प्रायोजक-गोर्खा ब्रुअरी

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Dhankuta City, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share