Section officer

Section officer म एउटा नेपाली मेरो देश नेपाल
मेरो स्वाभिमान मेरो पहिचान
मेरो देश नेपाल

15/08/2026

लोक सेवा परीक्षा पात्रो, नवीन सूचना, परीक्षा तालिका, समसामयिक समाचार र तयारी सामग्री।

22/07/2026
22/07/2026

🇳🇵 संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy ...
आज खुलेको #विज्ञापन। (२०८३/०४/०६) ✅
(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)
नोट :-
🇳🇵 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ यस आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति हुने तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🇳🇵 संघीय लोकसेवा आयोग / प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिनेको हकमा पूर्वयोग्यता परीक्षा दिनु पर्ने छैन।

🏆️ #परीक्षा_मिति:
✨ पाँचौ तहको : २०८३/०६/०३ गते, २ बजे।
✨चौथो तहको : २०८३/०६/०४ गते, २ बजे।
🏆️ #परीक्षा_दस्तुर:
✨ पाँचौ तह : ३००/-
✨ चौथो तह : २००/-

pre test vacancy 2083
22/07/2026

pre test vacancy 2083

लोकसेवा आयोगको वार्षिक कार्य तालिका।(आर्थिक वर्ष २०८३/८३)
17/07/2026

लोकसेवा आयोगको वार्षिक कार्य तालिका।(आर्थिक वर्ष २०८३/८३)

15/07/2026

सरकारले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णयका लागि प्रस्ताव तयार गरेको छ।😮

11/07/2026

Address

Dharan Bazar

Alerts

Be the first to know and let us send you an email when Section officer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share