थुलुङ सोमाहाङ किराँती

थुलुङ सोमाहाङ किराँती Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from थुलुङ सोमाहाङ किराँती, Social service, Dharan Bazar.

लिपुलेक फिर्ताको माग गर्दै धरानमा मेयरको पैदलयात्रा            लिपुलेक फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर Har...
25/08/2025

लिपुलेक फिर्ताको माग गर्दै धरानमा मेयरको पैदलयात्रा लिपुलेक फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर Harka Sampang A Revolution आन्दोलन स्वरुप धरान १८ देखि भेडेटार सम्मको पैदल यात्रा सुरु। छातिमा सिमाना मिच्न पाईन्दैन छिमेकीलाई हेप्न पाईन्दैन लेखेको नारा सहितको प्लेकार्ड टाँसिएको छ।

01/03/2025

अत्यन्तै दु:खद खबर !! 😪
खोटाङबाट उम्दा युवा नयाँ प्रतिभा गायक तथा संगीतकार बिक्रम राईको निधन भएको खबर प्राप्त भएको छ। उहाँ प्रती भावपुर्ण श्रद्धाञ्जली 💐😥

26/01/2025

ए मुर्ख लाटा बाहुन क्षेत्रीहरुको अरौउटे भरौउटे अँखा चिम्से नाक थेप्चेहरु किन यति धेरै जानिजानी अन्जान हुन्छौं ...?

सशस्त्र र प्रहरी नेपाल सरकारको मातहतमा चल्ने संगठन हो,,,,हजुर
अनि सरकारमा कस्तो ब्यक्तीलाई निर्वाचित गरि पठाउने भन्ने कुरा तपाईं हरूको हातमा हुन्छ।

राम्रो ब्यक्ति छान्नु हुन्छ भने राम्रै हुन्छ, नराम्रो लाई निर्वाचित गराउनु भो भने हालत यस्तै हुन्छ हजुर ....

अनि तपाईं भन्नू हुन्छ, जन्ताको सुरक्षा गर्नु पर्ने होइनर...???

म भन्न्छु तपाईं हरूले राम्रो मान्छे सरकारमा पठाउनु पर्ने होइन र...हजुर ???

नोट: प्रहरी प्रशासन कहाँ कसरी कस्को मातहत अथवा मार्फत बाट संन्चालित हुनेछन् भन्ने गम्भीरतापूर्वक कुरो बुझ्नु अनुसन्धान गर्नुहोस् ।

जय मुलबासी
जय मुकुलुङ
जय किराँत

Address

Dharan Bazar

Telephone

+9779742483932

Website

Alerts

Be the first to know and let us send you an email when थुलुङ सोमाहाङ किराँती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to थुलुङ सोमाहाङ किराँती:

Shortcuts

Share

Category