Dharan city

Dharan city We Love Dharan

05/10/2025

चट्याङ,अबिरल बर्षाद, हावाहुरीको कारण ३३ के.भि. धरान राती देखिनै फिडर फल्ट भइ धरान उपमहानगरपालिका तथा बराहक्षेत्र नगरपालिकामा बिधुत सेवा अवरुद्ध भएको छ बर्षाद, बाढी तथा डुबानको बाबजुद पनि ३३ के.भि.दुहबी देखि धरान सम्मको लाइन पेट्रोलिङको कार्य राती देखिनै भैरहेकोले कृपया धैर्य धारण गरिदिनु हुन अनुरोध छ ।
Dharan 11, Kubirta Chowk

04/10/2025

बार्षात निरन्तर जारी छ, त्यसैले बिद्युतिय संरचनाबाट समेत जोगिऔँ। हाल लगातार वर्षा भइरहेकाले बिद्युतका पोल, तार, ट्रान्सफर्मर र अन्य संरचनाहरू भिज्ने वा कमजोर हुने सम्भावना रहेको छ। त्यसैले बिद्युतका पोल, तार वा ट्रान्सफर्मर नजिक नजानुहोस्,साथै, बालबालिकालाई बिद्युतिय संरचनाबाट टाढा राखौ र यदि कहीं कतै पोल ढलेको, रुख ढलेर, हाँगा भाँचेर लाइन माथि परेको, तार चुँडिएको, फेला परेमा वा देखा परेमा तपशिलका धरान वितरण केन्द्रको फोन नं जानकारी गराइदिनु हुन सम्पूर्ण ग्राहक महानुभाबमा अनुरोध गरिन्छ ।

कार्यालय प्रमुख : ९८५२०६२४२१
प्राविधिक/मर्मत फाट प्रमुख धरान : ९८५२०६३४२१
पानमारा फ्युजसेवा: ०२५-५५२१०६, ९८५२०६४४२३
धरान नोलाइट/फ्युजसेवा : ०२५-५३८९४० ०२५-५७०२३०
चतरा नोलाईट/फ्युजसेवा : ९८५२०६४४२२
बिष्णुपादुका नोलाइट/फ्युजसेवा: ९८५२०६४४२१

03/10/2025

यस धरान बितरण केन्द्र अन्तर्गतको हरियाली स्थित ३३/११ के.भि. सबस्टेशन मा रहेका ३ वटा पावर ट्रान्स्फर्मर मध्ये १६ एम.भि.ए.को पावर ट्रान्स्फर्मर हिजो मिति २०८२।०६।१६ गते रातको करिब ११:१५ देखि समस्या आइ यस बितरण केन्द्र अन्तर्गत विभिन्न स्थानहरुमा बिधुत सेवा अनियमित भैरहेको छ । ट्रान्स्फर्मरको मर्मतको निमित्त यस धरान बितरण केन्द्र, दुहबी गृड, इनरुवा बितरण केन्द्र तथा कोशी प्रादेशिक कार्यलयको बिज्ञ टोलिबाट हिजो रातिबाटनै मर्मत कार्य भैरहेको र भोलिबाट थप केन्द्रिय कार्यालयको बिज्ञ टोलि समेत सामेल भै संयुक्त रुपमा मर्मत कार्य हुने र मर्मत कार्य सम्पन्न भए पस्चात मात्र पुर्बवत अवस्थामा बिना अवरोध बिधुत सेवा सुचारु हुने ब्यहोरा जानकारी गराइन्छ । बिधुत सेवा सुचारुको निमित्त अनवरत रुपमा मर्मत कार्य भैरहने ब्यहोरा समेत जानकारी गराउदछौ । यसबाट ग्राहक महानुभाबमा पर्न गएको असुबिधा प्रती ने.बि.प्रा. धरान बितरण केन्द्र क्षमाप्रार्थी छ ।

03/10/2025

३३/११ के.भि. हरियाली स्थित सबस्टेशनको एउटा पावर ट्रान्सफर्मरको ब्रेकरमा समस्या आएको कारण धरान उपमहानगरपालिकाको केही स्थानमा बिधुत सेवा अवरुद्ध भएको छ । समस्या भएको ब्रेकरको प्राबिधिक चेकजाच एबम मर्मत कार्य भैरहेकोले केही समय धैर्य धारण गरिदिनु हुन अनुरोध छ ।

27/07/2023

धरान: पछिल्लो २ साताको शनिबार मेयर हर्क साम्पाङ नेतृत्वमा धरान वडा नं ४ स्थित छोटीमोरङ डाँडामा वृक्षरोपण भएको थि.....

02/04/2022

३३ केभी दुहबी धरान फिडर अन्तर्गत दुहबी स्थित विनायक अक्सिजन प्लान्ट परी सर भित्र ३३ केभी र ११ केभी लाईन को clearance कम भएकोले ३३ केभी लाईन को रिटेन्सन कार्य गर्न तथा धरान सस मा Jumper/Dropper conductor upgrading कार्य गर्न अत्यावश्यक भएकोले मिती २०७८ ।१२ ।१९ शनिवार विहान ८ बजे देखी दिउसो २ बजे सम्म ३३ केभी धरान फिडर सटडाउन हुने जानकारी गरिन्छ ।
Via: Dharan NEA

20/10/2021
https://clickdharan.com/news/2021/10/13/5917.html
15/10/2021

https://clickdharan.com/news/2021/10/13/5917.html

धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आ...

घर धरान छोराबुहारी युकेमा रहनु भएको र छोराको नाम हर्क राई बताउनु हुने यो बजु दुईचार दिन बाट उर्लाबारी मोरङ मा यतिकै भौता...
07/10/2021

घर धरान छोराबुहारी युकेमा रहनु भएको र छोराको नाम हर्क राई बताउनु हुने यो बजु दुईचार दिन बाट उर्लाबारी मोरङ मा यतिकै भौतारीनु भएको देखेको आज मैले भेट्दा भोक लाग्यो केही खानेकुरा देउना भन्नु भयेसी नस्ता ख्वाए र कुरा गर्दा दिमाख तेस्तो धेर नबिग्रेको सामान्य चाहि बिग्रेको जस्तो हुनु हुन्छ ! र खुट्टामा घाउ भयेको छ गाडिले हानेर खुट्टा हात ढाड भाचियको भन्नु हुन्छ उहाको आफ्नो मान्छे सम्म पुगोस यो फोटो शेयर गरि दिनु होला

Address

Dharan
Dharan Bazar

Alerts

Be the first to know and let us send you an email when Dharan city posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share