Shree Saraswati Bal Aashram

Shree Saraswati Bal Aashram Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Saraswati Bal Aashram, Child protection service, Turke, Babadham Marga, Dharan/3, Sunsari, Koshi Province, Dharan.

समाजमा रहेका साहारा विहिन बालबालिकाहरुलाई संरक्षण दिई पालन पोषण, शिक्षादिक्षा औषधी उपचारका साथै विभिन्न व्यवसायी ज्ञान शिपमूलक तालीम दिई सुयोग्य नागरिक बनाई समाजमै पुनस्थापन गर्ने

07/10/2025

सुचना ! सुचना!! सूचना !!! सरस्वती बाल आश्रम ,धरानको २०८२/०५/२९ गते गर्ने भनिएको ३९औ साधारण सभा विशेष कारण स्थगित गरिएकोमा उक्त साधारणसभा यही मिथी २०८२ आश्वीन २२ गते बुधबार दिनको २ बजे देखि आश्रम को सभाहलमा सम्पन्न हुने भएकोले सम्पूर्ण पधाधिकारी, का का सदस्य,सल्लाहकार , पुर्व अध्यक्ष, आजीवन सदस्य, साधारण सदस्य,यशस्कर सदसय, मानार्थ सदस्य ज्यु, लगायत सम्पुर्ण दाता, शुभेच्छुक ज्यु हरु लाई उपस्तिथि का लागि हार्दिक आमन्त्रण गरिन्छ ।
महा सचीव
हरि प्रसाद शाही

यस आश्रमका निर्वतमान अध्यक्ष श्री विष्णु कुमार राईज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। श्री विष्णु कुमार राईज्यूको योगदान...
31/10/2024

यस आश्रमका निर्वतमान अध्यक्ष श्री विष्णु कुमार राईज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। श्री विष्णु कुमार राईज्यूको योगदान र उहाँको नेतृत्वप्रति सम्मान व्यक्त गर्दै जन्मदिनको यो विशेष अवसरमा उहाँको स्वस्थ, दीर्घायु, र समृद्ध जीवनको कामना गर्दछ।

मितिः २०८१–०७–१५ गते।

धरान– १४ निवासी श्री दशरथ राई ज्यूको नातिनी श्री वेदाहाङ्गमा राई ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भो...
31/10/2024

धरान– १४ निवासी श्री दशरथ राई ज्यूको नातिनी श्री वेदाहाङ्गमा राई ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आश्रम परिवार उहाँ र उहाँको परिवारप्रति हार्दिक आभार प्रकट गर्दछ। श्री वेदाहाङ्गमा राई ज्यूको सुस्वास्थ्य, दीर्घायु, सफलता, र खुशीको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आशा गर्दछौं कि तपाईंको जीवन सदा सुखमय र समृद्ध रहोस्।

धन्यवाद

मितिः २०८१–०७–१४ गते।

धरान– १५ निवासी श्री पवन सिंह ज्यूबाट यस आश्रमका बालबालिकाहरूको भोजन व्यवस्था गरिदिनु भएकोमा, आश्रम परिवार उहाँ र उहाँको...
28/10/2024

धरान– १५ निवासी श्री पवन सिंह ज्यूबाट यस आश्रमका बालबालिकाहरूको भोजन व्यवस्था गरिदिनु भएकोमा, आश्रम परिवार उहाँ र उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। आशा गर्दछौं कि तपाईँको जीवन सधैं सुखमय, समृद्ध, र सफल रहोस्।

धन्यवाद

मितिः २०८१–०७–१२

धरान–१८, घोपा क्याम निवासी श्री ज्ञानु नेपाल ज्यूबाट यस आश्रमका बालबालिकाहरूको भोजन व्यवस्था गरिदिनु भएकोमा, आश्रम परिवा...
28/10/2024

धरान–१८, घोपा क्याम निवासी श्री ज्ञानु नेपाल ज्यूबाट यस आश्रमका बालबालिकाहरूको भोजन व्यवस्था गरिदिनु भएकोमा, आश्रम परिवार उहाँ र उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। आशा गर्दछौं कि तपाईँको जीवन सधैं सुखमय, समृद्ध, र सफल रहोस्।

धन्यवाद

मितिः २०८१–०७–११

स्व. पति बुद्ध बहादुर दर्नालको पुण्य तिथिमा धरान– ९ निवासी श्रीमती हरिमाया दर्नाल ज्यूबाट यस श्री सरस्वती बाल आश्रमका बा...
26/10/2024

स्व. पति बुद्ध बहादुर दर्नालको पुण्य तिथिमा धरान– ९ निवासी श्रीमती हरिमाया दर्नाल ज्यूबाट यस श्री सरस्वती बाल आश्रमका बालबालिकाहरूलाई खाना उपलव्ध गराइदिनु भएकोमा आश्रम परिवार वहाँलाई साथै वहाँका परिवारजनहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै बुद्ध बहादुर दर्नाल ज्यूको आत्माको चिर–शान्तिको कामना गर्दै भावपूर्ण समवेदना प्रकट गर्दछौं।

धन्यवाद ।

मितिः २०८१–०७–१० गते।

धरान– १ निवासी श्री समरिन वास्तोला ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आ...
25/10/2024

धरान– १ निवासी श्री समरिन वास्तोला ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आश्रम परिवार उहाँ र उहाँको परिवारप्रति हार्दिक आभार प्रकट गर्दछ। श्री समरिन वास्तोला ज्यूको सुस्वास्थ्य, दीर्घायु, सफलता, र खुशीको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आशा गर्दछौं कि तपाईंको जीवन सदा सुखमय र समृद्ध रहोस्।

धन्यवाद ।

मितिः २०८१–०७–०९ गते।

धरान– १५ निवासी श्री गुना लिम्बू ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आश्...
23/10/2024

धरान– १५ निवासी श्री गुना लिम्बू ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आश्रम परिवार उहाँ र उहाँको परिवारप्रति हार्दिक आभार प्रकट गर्दछ। श्री गुना लिम्बू ज्यूको सुस्वास्थ्य, दीर्घायु, सफलता, र खुशीको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आशा गर्दछौं कि तपाईंको जीवन सदा सुखमय र समृद्ध रहोस्।

धन्यवाद ।

मितिः २०८१–०७–०६

धरान– १५ निवासी श्री प्रदिप राई ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आश्र...
20/10/2024

धरान– १५ निवासी श्री प्रदिप राई ज्यूको शुभ जन्मदिनको सुखद अवसरमा बालबालिकाहरूका लागि भोजन व्यवस्थापन गरिदिनु भएकोमा आश्रम परिवार उहाँ र उहाँको परिवारप्रति हार्दिक आभार प्रकट गर्दछ। श्री प्रदिप राई ज्यूको सुस्वास्थ्य, दीर्घायु, सफलता, र खुशीको कामनासहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आशा गर्दछौं कि तपाईंको जीवन सदा सुखमय र समृद्ध रहोस्।

धन्यवाद ।

मितिः २०८१–०७–०४

धरान–१६ निवासी श्री पुष्पा राई एवम् प्रतिभा राई ज्यूबाट यस आश्रमका बालबालिकाहरूको भोजन व्यवस्था गरिदिनु भएकोमा, आश्रम पर...
18/10/2024

धरान–१६ निवासी श्री पुष्पा राई एवम् प्रतिभा राई ज्यूबाट यस आश्रमका बालबालिकाहरूको भोजन व्यवस्था गरिदिनु भएकोमा, आश्रम परिवार उहाँ र उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। आशा गर्दछौं कि तपाईँको जीवन सधैं सुखमय, समृद्ध, र सफल रहोस्।

धन्यवाद

मितिः २०८१–०७–०२

Address

Turke, Babadham Marga, Dharan/3, Sunsari, Koshi Province
Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Shree Saraswati Bal Aashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share